पुरानै ढर्रामा शिक्षक तालिम
‘शिक्षक तालिम एकातिर र अक्षरांकन पद्धतिको पठनपाठन अर्कोतिर हुँदा पठनपाठनमा सुधार हुन सकेन।’
‘शिक्षक तालिम एकातिर र अक्षरांकन पद्धतिको पठनपाठन अर्कोतिर हुँदा पठनपाठनमा सुधार हुन सकेन।’
स्पेनिस क्लब रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ला–लिगा नयाँ सिजन सुरु हुनु अगाडि खेलाडीको चोटको सूचीले आपूmलाई चिन्तित बनाएको बताएका छन्।
खेलकुद क्षेत्रमा महत्व योगदान पुर्याउने दुई पत्रकारसहित खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयले बुधबार पत्रकार कान्तिपुर टेलिभिजनका प्रदिप लेखी र राजधानी दैनिकका रामशुधन तिमल्सिनालाई सम्मान गरेको हो । सिहंदरबारमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पत्रकार लेखी र तिमल्सिनासहित ५० जनालाई नगदसहित सम्मान गरे।
मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाको एक विद्यालयमा लामो समयदेखि शिक्षक अनुपस्थित भएको भन्दै स्थानीय अभिभावकले विद्यालयमा ताला लगाएका छन्।
गृहकार्य नगरेको आरोपमा विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक आज पक्राउ परेका छन्।
श्रीलंकाको खेलकुद मन्त्रालयले गत विश्वकप क्रिकेटमा खराब प्रदर्शनका कारण लिग चरणबाटै बाहिरिएपछि राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक चण्डिका हाथुरुसिंघालाई बर्खास्त गर्न निर्देशन दिएको छ।
भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका एक शिक्षकलाई आफ्नै विद्यालयका प्रिन्सिपलले कुटपिट गरेका छन्।
इङ्ल्यान्डका मुख्य प्रशिक्षक ट्रिभोर ब्लेसिसले विश्वकप र एसेस शृंखला जिते पनि प्रशिक्षणको जिम्मेवारीमा रहिरहने आफ्नो कुनै योजना नभएको बताएका छन्। ५६ वर्षे अस्ट्रेलियन प्रशिक्षक ब्लेसिसको इङ्ल्यान्ड क्रिकेट बोर्डसँगको सम्झौता सेप्टेम्बरमा समाप्त हँुदै छ। ‘मैले पहिल्यैबाट जस्तोसुकै नतिजा ल्याए पनि ४ वा ५ वर्षको प्रशिक्षण अवधि पर्याप्त हुने बताउँदै आएको छु,’ बिबिसीसँग कुरा गर्दै ब्लेसिसले भने, ‘अब नयाँ प्रशिक्षकले टोलीको जिम्मेवारी सम्हाल्ने समय आइसकेको छ। आशा छ, जारी उत्कृष्ट लयलाई निरन्तरता दिँदै टोली नयाँ उचाइमा पुग्नेछ।’
शिक्षकको कुटाइबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र १५ वर्षीय माधव कलौनीको ज्यान गएको छ। कक्षा ९ मा अध्ययनरत कलौनीलाई असार १३ गते शिक्षकले कक्षाकोठाबाट अफिसमा लगेर कुटेको आरोप छ। कुटपिटपछि गम्भीर घाइते भएका कलौनीलाई उपचारार्थ भारतको राममूर्ति अस्पतालम लगिएको थियो। उनको उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको बुबा बिरस्पति कलौनीले बताए।
इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले खराब प्रदर्शन गरेपछि सोमबार बंगलादेशी क्रिकेट बोर्ड (बिसिबी) ले प्रमुख प्रशिक्षक स्टिभ रोड्सलाई जिम्मेवारीबाट हटाएको छ। बंगलादेशले तालिकाको आठौं स्थानमा रहँदै विश्वकप टुङ्ग्याएको थियो।
श्रीलंका क्रिकेट टोलीका प्रशिक्षक चण्डिका हाथुरुसिंघाले विश्वकपमा खराब नतिजाका बावजुद आफ्नो जिम्मेवारी यथास्थितिमा रहने बताएका छन्। विश्वकपको लिगचरणबाटै श्रीलंका बाहिरिएपछि प्रशिक्षक चण्डिकालाई बर्खास्त गर्नुपर्ने दबाब आइरहेकै समयमा श्रीलंकाका वर्तमान प्रशिक्षकले आफ्नो जिम्मेवारी रहिरहने विश्वास व्यक्त गरेका हुन्। यद्यपि, श्रीलंकाली क्रिकेटका एक अफिसियलका अनुसार पछिल्लो समय चण्डिकालाई श्रीलंकाको प्रशिक्षकबाट हटाउने तयारी भइरहेको छ।
शिक्षकको दैनिकी कस्तो हुन्छ ? बिहान १० बजे देखि ४ बजेसम्म विद्यालयमै बस्ने, अध्यापन गराउने अन्य समयमा कुनै राजनीतिक दलको चिया पसलमा गुनगान गाउने, राजनीतिक दलका भातृसंगठनका कार्यक्रममा धाउने, नभए ट्युसन कक्षा दिएर साँझ बिहान गरी दिन बिताउने वा घरमा भोलि पढाउने विषयको पूर्व तयारी गर्ने। तर, प्रकाशको भने दैनिकी फरक छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई जीवन्त बनाउन अहिलेको नेतृत्वको विकल्प खोज्नुपर्ने बताएका छन्।
छथरजोरपाटी गाउँपालिका वडा नं.२ जोरपाटीस्थित सेतोगुराँस सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक यशुन ओझाको कुटपिटबाट बुधबार तीन छात्रा घाइते भएका छन्।