६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेप्सेमा सुधार, कारोबार रकममा वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ। नेप्से उकालो लाग्दा कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ।

६ महिनायताकै उच्च बिन्दुमा नेप्से

कोरोना संक्रमण बढ्दै जाँदा निषेधाज्ञा लगाइएकाले लगानीका अवसर बन्द हुँदा सेयरबजार मात्र लगानीको कविकल्प देखिएको लगानीकर्ताको भनाइ छ ।

नेप्से ५ दशलमव ४ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ५ दशमलव ४ अंकले बढेर १ हजार ३ सय ४७ दशमलव ४४ को विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज १ सय ८६ कम्पनीको २ लाख ५६ हजार १ सय २४ कित्ता शेयर किनबेच हुँदा ९९ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।

सिटिजन्स बैँकको ऋणपत्र नेप्सेमा सूचिकृत

सिटिजन्स बैँक इन्टरनेसनलले निष्काशन गरेको २ अर्ब ५० करोड बराबरको ऋणपत्र ‘१०.२५% सिटिजन्स बैँक ऋणपत्र २०८६’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

सेवोन र नेप्सेका कर्मचारीले आईपिओ खरिद गर्न नपाउँने

नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कार्यरत कर्मचारीले अब साधारण सेयर (आईपीओ) पनि खरिद गर्न नपाउने भएका छन्। यसअघि सेवोन र नेप्सेमा कार्यरत कर्मचारीले सेयर खरिद गर्न नपाउँने व्यवस्था रहेकोमा मंगलबार प्रतिनिधिसभाको अर्थसमिति मातहतको उपसमितिले ती संस्थाका कार्यरत कर्मचारीले सेयर बजारमा प्रत्यक्ष सहभागी जनाउँदा अनावश्यक चलखेल हुन सक्ने भन्दै साधारण सेयर समेत खरिद गर्न नपाउने प्रस्ताव पेश गरेकी हुन्।

दोहोरो अंकले बढ्यो नेप्से

धितोपत्र बजारमा शेयर कारोबार माापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार माापक नेप्से परिसूचक आज ३३.२७ बिन्दुले बढेर एक हजार २९८.७३ मा पुगेको छ।

नेप्से र गुडविल फाइनान्सबीच सम्झौता

नेपाल स्टक एक्सचेन्ज (नेप्से) र गुडविल फाइनान्सबीच अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ बराबरका दुई लाख ५० हजार थान ऋणपत्र सूचिकरण गर्नै सम्झौता भएको छ ।

नेप्से परिसूचक १२ दशमलव ८७ अंकले घट्याे

बन्दाबन्दी (लकडाउन) पछि खुलेको सेयर बजारमा पहिलो दिन नेप्से परिसूचक १२ दशमलव ८७ अंकले घटेर १ हजार १ सय ८८ दशमलव ७ अंकमा बन्द भएको छ ।

‘सेयर कारोबार पूर्ण रूपमा अनलाइन प्रर्णालीमार्फत सञ्चालन गर्नू’

नेपाल धितोपत्र बोर्डले सेयर कारोबारलाई पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिइएको छ ।

नेप्सेमा सर्किट ब्रेक

लकडाउनका कारण ५० दिनपछि खुलेको सेयर बजार खुलेको डेढ घण्टामा वन्द भएको छ। सेयर कारोबार सूरु भएपछि निरन्तर घटेर नेप्से परिसूचक दुई दशमलव २ प्रतिशत तल झरेपछि बजार वन्द गरिएको हो।

सेयर बजारले गुमायो साढे पाँच विन्दु

तीव्र उतारचढावबीच साताको अन्तिम दिन बिहीबार पनि पुँजीबजार सूचक नेप्सेले ओरालो यात्रालाई निरन्तरता दिएको छ।

नेप्सेमा २१ अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो।

झिनो अङ्कले बढ्यो नेप्से

धितोपत्र बजारमा नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भएको छ । सोमबार २६ अङ्कले घटेको बजारमा आज सामान्य सुधार देखिँदै नेप्से ३.३६ विन्दुले बढेर एक हजार ३२०.४७ मा समेटिएको छ ।

३३ विन्दु नेप्से बढ्दा दुई अर्बमाथि कारोबार

यस कम्पनीको सेयर मूल्य ६.७ प्रतिशतले घटेको छ भने कालिका पावर कम्पनीको सेयर मूल्य पनि पाँच प्रतिशतभन्दा बढीले खस्केको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्