प्रधानमन्त्री शाहको सम्बोधन : जलवायु संकटबाट प्रभावित गरिब मुलुकलाई ऋण वा साना अनुदानले पुग्दैन
प्रधानमन्त्री बालेन्द्र शाहलेजलवायु संकटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहलेजलवायु संकटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुर्याउन सक्ने विश्वले किसानलाई सम्मानजनक जीविकोपार्जनको साधनबिनै छाड्नुको कुनै बहाना नरहेको बताएका छन्।
संघीय गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी फेरि पार्टीको सक्रिय राजनीतिमा फर्केकी छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सम्बोधन गरेका छन्।
हिन्दुकुश हिमालय करिब दुई अर्ब मानिसका लागि पानी, कृषि, वातावरण र जीविकोपार्जनको आधार भएको भन्दै हिमालयलाई विश्वको जीवन प्रणालीको महत्वपूर्ण हिस्सा भएको उनको भनाइ थियो।
प्रधानमन्त्री बालेन्द्र शाहले गत फागुन २१ गते सम्पन्न निर्वाचन नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र निष्पक्ष भएको दाबी गरेका छन्।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले हालैको बाढीपहिरोले नेपालमा ठूलो जनधनको क्षति पुर्याएको बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा जलवायु परिवर्तनका कारण नेपालमा बढ्दै गएको जोखिमबारे विश्वको ध्यानाकर्षण गराएका छन्।
भारी वर्षाको पूर्वानुमानलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालयले मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङदेखि जयरामघाट सडकखण्डमा राति सवारी आवागमन बन्द गर्न निर्देशन दिएको छ।
नेपालको व्यापार घाटा चिन्ताजनक अवस्थामा छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै मुलुकको व्यापार घाटा तीन खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजको उत्पादन पल्मबर पाइपसँगको सहकार्यलाई निरन्तरता दिएको छ।
ट्रम्प र सीले अमेरिका-चीन सम्बन्धलाई स्थिर र सहकार्यमा आधारित बनाउनुपर्नेमा जोड दिएका छन्। दुवै नेताले व्यापार, कृत्रिम बौद्धिकता (एआई), सुरक्षा, प्रविधि, सैन्य संवाद र दुई देशका जनताबिचको सम्बन्धलगायत विषयमा आफ्ना धारणा राखेका हुन्।
लगातारको वर्षासँगै बाढी र पहिरोको उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लाका दुई प्रमुख लोकमार्गमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ।
अत्यधिक वर्षा र सम्भावित प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै कपिलवस्तु जिल्लाका सातवटा स्थानीय तहले दुई दिन शिक्षण संस्थाहरूमा बिदा दिएका छन्।