९ आश्विन २०८१ बुधबार
image/svg+xml

अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा ओबामा सक्रिय

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजभित्रको गहिरो जातीय र सामाजिक–आर्थिक असमानता उजागर भएसँगै उत्पन्न ऐतिहासिक संकटका बीच आफ्नो सार्वजनिक जीवनलाई पुनः सक्रिय तुल्याएका छन्।

राष्ट्रपतिबाट २३३ कैदीलाई माफी मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छिन्।

अध्यादेशको कानुनी हैसियत

नयाँवर्ष २०७७ को आगमनसँगै संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने दुईवटा छुट्टाछुट्टै अध्यादेश जारी भएको विज्ञप्ति गत वैशाख ८ गते राष्ट्रपतिको कार्यालयबाट सार्वजनिक भयो।

राष्ट्रपतिद्वारा वैशाख २६ गते संसदको अधिवेशन आह्वान

राष्ट्रपतिले संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेकी छन्। संविधानको धारा ९३ को उपधारा (१) बमोजिम वैशाख २६ गते शुक्रबार ४ बजे अधिवेशन आह्वान गरेकी हुन्।

राष्ट्रपतिको आलोचना गर्दा जेल *

सर्वसाधारणले विरोधमा लेख्दा वा बोल्दा जेल सजाय सुनाउन हतार गर्ने सरकारले आफ्ना मन्त्री र नेताले हदैसम्मका अपराध गर्दा पनि उन्मुक्ति दिँदै आएको छ।

राजकाजमा राष्ट्रपति

सरकारले सिफारिस गरेका दुई अध्यादेश बिना सोचविचार स्वीकृति र खारेज गरेका कारण राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गम्भीर प्रश्न उठेको छ ।सरकारले सिफारिस गरेका दुई अध्यादेश बिना सोचविचार स्वीकृति र खारेज गरेका कारण राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गम्भीर प्रश्न उठेको छ ।

गरिमा गुमाउँदै राष्ट्रपति

राष्ट्रपति भण्डारी सत्तारुढ दल नेकपाभित्रको एउटा गुटको स्वार्थसिद्धिमा उद्धत रहेको घटनाक्रमले देखाएका छन्।

विवादित दुई अध्यादेश राष्ट्रपतिद्वारा खारेज

सरकारले ल्याएका विवादास्पद दुई अध्यादेश खारेज भएका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले अध्यादेश खारेज गरेकी हुन्।

विवादित अध्यादेश फिर्ता लिने सरकारको निर्णय

सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। चौतर्फी विरोध भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषदसम्वन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो। सरकारले बैशाख ८ गते यि दुई अध्यादेश जारी गरेको थियो।

कोरोनाको रोकथामका लागि सरकारले चालेका कदममा साथ दिन राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान गरेकी छन्।

कोरोना विरुद्ध सँगै लड्न अमेरिकी राष्ट्रतिलाई चिनियाँ राष्ट्रपतिको आग्रह

चिनियाँ राष्ट्रपति सि चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाल विश्वव्यापी महामारीका रुपमा देखिएको कारोना भााइरसका विरुद्ध एक भएर लड्न आग्रह गरेका छन्।

ह्यारिसको समर्थन बाइडेनलाई, जेस्सी ज्याक्सन स्यान्डर्सको प्रचारमा

क्यालिफोर्निया राज्यकी सिनेटर कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिका आकांक्षी जो बाइडेनलाई समर्थन गर्ने औपचारिक घोषणा गरेका छन्।

राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छिन्।

चिनियाँ राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

चिनियाँ राष्ट्रपति शि जिङपिङले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका छन्।

राष्ट्रपतिबाट प्रमको स्वास्थ्यलाभको कामना

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुने मिर्गौला प्रत्यारोपणको सफलताको कामना गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्