४ मंसिर २०८१ मंगलबार
image/svg+xml

पुलिसलाई मेचीनगर गोल्डकप

विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई सडन डेथबाट हराउँदै नेपाल पुलिस क्लबले मेचीनगर गोल्डकपको उपाधि जितेको छ।सडन डेथमा पुलिसका खेलाडी मानबहादुर परियारले प्रहार गरेको बल त्रिभुवन आर्मी क्लबका गोलरक्षक विकेश कुथुसँग ठोक्किँदै जाली चुमेको थियो।

पुलिसको पहिलो जित

विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी नेपाल बास्केटबल लिगमा पहिलो जित निकालेको छ। महाराजगन्जस्थित नेपाल पुलिसको कोर्टमा भएको दिनको पहिलो खेलमा पुलिसले साउथ साइडर्स बास्केटबल क्लबलाई ७८–५८ को स्कोरले हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्न सफल भएको हो। यसअघि सम्पन्न दुई खेलमा पराजित भएको पुलिले साउथ साइडर्समाथि पहिलो क्वार्टरमा २६–१२ फराकिलो जित निकालेको थियो।

मेसीको जादुमय प्रदर्शन

लियोनल मेसीको जादुमय खेल रोक्न नसकिएको स्वीकार गर्दै लिभरपुलका प्रशिक्षकले आफ्नो टोलीले फाइनलमा स्थान बनाउन चमत्कारी प्रदर्शन गर्नुपर्ने बताएका छन्।

मेस्सीको उत्कृष्ट प्रदर्शनको सहयोगमा बार्सिलोना विजयी

च्याम्पियन्स लिग फुटबलअन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब लिभरपुललाई पराजित गरेको छ। कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको सहयोगमा सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई ३–० ले पराजित गरेको हो।

तत्काल दुई स्थानमा मात्रै आकाशे पुल

काठमाडाैं महानगरपालिकामा चालु आर्थिक वर्षमानै दुई आकाशे पुल निर्माणको तयारी शुरु गरिने भएको छ। महानगरले यसै आर्थिक वर्ष केही समय अघिनै पुल निर्माणको काम शुरु गर्ने भने पनि विभिन्न आन्तरिक व्यवस्थापनको काम गर्न नसक्दा काम हुन सकेको थिएन।

कमला नदीको पुल निर्माणबाट पप्पुलाई हटाइयो

आठ बर्षदेखि ठेक्का अलपत्र परेको यहाँको कमला नदीमा निर्माणधिन पुलको लुम्बिनी कन्ट्रक्सनले निर्माणको जिम्मा लिने भएको छ।

भुटानी टोलीविरुद्ध पुलिसलाई सफलता

पाहुना टोली भुटानको पारो एफसीलाई ३–० ले पराजित गर्दै नेपाल पुलिस क्लब सोमबार मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा पुलिसले संकटाको सामना गर्नेछ।

दुवै प्रहरी समूहविजेता

विभागीय टोलीद्वय सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल पुलिस क्लब जारी पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन्।

न्यु डायमन्डमाथि पुलिस विजयी

उषा भण्डारीले यादगार प्रदर्शन गरेपछि नेपाल पुलिस क्लबले होङ्गाजी न्यु डायमन्डलाई हराउँदै पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

रबाफिलोे जितबाट लिभरपुल फेरि शीर्षमा

हडर्सफिल्डमाथि शुक्रबार ५–० को रबाफिलो जित हात पार्दै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएसँगै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले टोलीले अद्भुत प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन्।

तुईनको विकल्पः दुई वर्ष बित्यो तर पुल बनेन

सदरमुकाम गमगढीदेखि छायानाथ रारा नगरपालिका वडा–१३ र १४ लाई जोड्न मुगु कर्णालीमाथि पक्की पुल बनाउन दुई वर्ष अघिदेखि निर्माण सुरु गरिएपनि अहिलेसम्म पुल बन्न सकेको छैन।

जुम्लाका जंगलमा काग र बाँदरबाहेक अरु पाउनै छाडे

जिल्लाको सापुल्ली गाउँका लालबहादुर सार्की दुई दशक अघिको अवस्था सम्झँदा झस्कन्छन्। समयमै हिँउ पथ्र्यो, किसानलाई चाहिँदो मात्रामा वर्षा हुन्थ्यो। वातावरण हरियाली हुन्थ्यो। मौसम एकैनासको हुन्थ्यो। तर अहिले जुम्ली जलवायुमा निकै परिवर्तन आइसकेको उनी बताउँछन्। उनले भने,“दुई दशक अघि चार फिट हिँउ जमेको आफ्नै आँखाले देखेको हुँ।

६ वर्षमा पनि बनेन पुल

रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–८ सिम्लीबाट सोही गाउँपालिका–३ गरायलाको पेदी जोड्ने पुल निर्माण गर्न सुरु भएको ६ वर्ष पूरा भएको छ। अझैसम्म पनि पुल निर्माणको कुनै छाटकाट छैन।

१० वर्षमा पनि बनेन त्रियुगाको शिवाई पुल

उदयपुरको सुन्दरपुर शिवाईस्थित त्रियुगा नदीमा पक्की पुल बनाउन थालेको आउँदो असारमा १० वर्ष पुग्दैछ। तर, अहिलेसम्म पुलको १३ मध्ये ९ वटा स्मान मात्र ठडिदैछ। जिल्लाको चौदण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगामा मोटरेबल पुल ३ वर्षमा सक्नेगरी ०६७ असार २३ गते सम्झौता भएको हो।

डुंगा र ट्युबको भरमा जीवन

अधिकतर नदीमा पितापुर्खाको पालादेखि सञ्चालनमा रहेका डुंगा झोलुङ्गे पुलले विस्थापित गरिसकेको छ। तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका स्थानीय अहिले पनि डुंगाकै भरमा सुनकोसी वारपार गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्