४ मंसिर २०८१ मंगलबार
image/svg+xml

पुलको सार्वजनिक सुनुवाइमा ठेकेदार अनुपस्थित

साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका जोड्ने तावा खोलाको पुलको विषयमा आयोजना गरिएको सार्वजनिक सुनुवाइमा निर्माण व्यवसायी नै अनुपस्थित भएका छन्। ठेक्का सम्झौता भएको वर्ष दिन बित्न लागेकाले साकेला गाउँपालिका–५ मात्तिम र दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा जोड्ने पुलको विषयमा प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय उदयपुरले आयोजना गरेको सार्वजनिक सुनुवाइमा निर्माण व्यवसायी अनुपस्थित भएका हुन्।

पुल निर्माणमा चरम लापरवाही, ७ वर्षमा २० प्रतिशत मात्र काम

दयपुर र खोटाङलाई जोड्ने मुख्य सडक नाकामा पर्ने सुनकोसीको फोक्सिन्टार स्थित पक्की मोटरेबल पुल ठेकेदारको लापरबाहीका कारण निर्माण सुरु भएको ७ वर्ष पुग्न लाग्दासम्म अलपत्र परेको छ। गएको चैत २० गते नै सम्पन्न हुनु पर्ने पुलको काम हालसम्म २०प्रतिशत भन्दा बढी हुन नसक्दा दुई जिल्लाबासी उपभोक्तालाई आउजाउमा समस्या पर्दै आएको छ।

पुल नबनाई नयाँ डुंगा

अधिकांश नदीका डुंगा झोलुंगे पुलले विस्थापित गरिरहेको अवस्थामा खोटाङको हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको कटारी नगरपालिका जोड्ने सुनकोसीमा भने नयाँ डुंगा फेरिएको छ। दैनिक डेढ सय स्थानीय वारपार गर्ने बाइटारमा हलेसी तुवाचुङ नगरपालिकाको १ लाख बजेट खर्चमा नयाँ डुंगा निर्माण गरेर सञ्चालनमा ल्याइएको छ। पुरानो डुंगा खिएको र प्वाल परेपछि नयाँ डुंगा निर्माण गरेर सञ्चालनमा ल्याइएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले बताइन्।

कालोपुलमा युवतीमाथि एसिड प्रहार, अवस्था गम्भीर, एक जना पक्राउ

राजधानीको कालोपुलमा युवतीमाथि एसिड प्रहार भएको छ। २० वर्षीया जेबी खड्कालाई कोठाबाट बाहिर ल्याएर बुधबार साँझ ७ बजेतिर एक युवकले एसिड प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले नागरिक न्यूजलाई जानकारी दिए।

आकाशे पुल निर्माणमा ढिलाइ

कोटेश्वर–कलङ्की सडक खण्डमा आकाशे पुल निर्माणमा ढिलाइ भएको छ। निर्माणाधीन आकाशे पुलको ठेक्का सम्झौताअनुसार गत पुसमा नै अवधि सकिए पनि अहिलेसम्म भौतिक प्रगति ज्यादै न्यून छ।

ढुंगेसाँघु नजिकै झोलुंगे पुल

पोखरा महानगरपालिका–१७ महतगौंडाको ढुंगेसाँघु नजिकै झोलुंगे पुल निर्माण हुने भएको छ। करिब २७ लाख ५० रुपैयाँको लागतमा बन्ने पुल पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शिलान्यास गरे।

पुलिस स्तब्ध

नारायणगढको क्याम्पाचौरमा जारी पहिलो सिएमएस भरतपुर गोल्डकपमा च्यासल युथ क्लबसँग नेपाल पुलिस क्लब पराजित भएको छ। बिहीबार भएको प्रतिस्पर्धामा २–१ को गोल अन्तरले च्यासल क्बल विजयी भएको हो।

युरोपमा इंग्लिस क्लबको वर्चस्व

इंग्लिस क्लब लिभरपुल र टोटेनहमले च्याम्पियन्स लिगमा फाइनल बनाएसँगै अर्का इंग्लिस क्लब चेल्सी र आर्सनलले उपाधि भिडन्त गर्ने तय भएपछि यस सिजन प्रिमियर लिगका क्लबले युरोपमा वर्चस्व कायम गरेका छन्।

लिभरपुलद्वारा बार्सिलोना स्तब्ध

उत्कृष्ट पुनरागमनमा बार्सिलोनालाई स्तब्ध पार्दै च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएसँगै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफ्नो टोलीसँग ‘महारथी टोलीको मानसिकता’ भएको प्रतिक्रिया दिएका छन्।

पुलिस र आर्मीबीच उपाधि भिडन्त

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघु पार्टीमा जारी तेस्रो पाथीभरा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि बिहीबार पुलिस र आर्मी भिड्ने भएका छन्।

कीर्तिपुरको पहिलो जित

अतिरिक्त समयमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै कीर्तिपुर बास्केटबल टिमले राजधानीमा जारी नेपाल बास्केटबल लिगमा पहिलो जित निकालेको छ।

बौरिँदै सीमा नाका (भिडियो /फाेटाेफिचर)

पुनर्निर्माणमार्फत चार वर्षपछि नाका तंग्रिने तरखरमा पुगेको हो। नाकाको पुनर्निर्माणमा चीन अहोरात्र खटिरहेको छ। पहिरो र नदी नियन्त्रणको काम सकिएको छ। पक्की सडकले नाका जोडिइसकेको छ। अब मितेरी पुलले मात्र नाका चीनसँग जोडिन बाँकी छ। त्यो निर्माण अन्तिम चरणमा पुगेको छ।

सालाहको चोट महँगो हुन सक्ने

सालाहले चोटका कारण खेल सकिन २० मिनेटअघि मैदान छाडेका थिए। यससँगै सालाह मंगलबार च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेगमा बार्सिलोनाविरुद्ध मैदान उत्रनेमा सालाहको चोटले दुबिधा बढेको छ।

नौ वर्षमा पनि बनेन मैनावती पुल

२०६७ सालमा सिरहाको मैनावती नदीमा पुल शिलान्यास हुँदा सो भेगका बासिन्दा कम्ती खुसी भएनन्। पुल निर्माणले महेन्द्र राजमार्गछेउछाउका सहरसँग भित्री गाउँको सोझो सम्बन्ध स्थापना गर्नेमा सबै ढुक्क थिए त्यतिबेला। तर नौ वर्ष बित्दा पनि गाउँ र सहर जोड्ने दु्रुत सम्पर्क सेतुका रूपमा हेरिएको पुल निर्माण नथालिँदा गाउँवासी र सहरवासीमा चरम निराशा मात्रै छाएको छैन, आक्रोशसमेत पैदा भएको छ। निराशा र आक्रोशको कारण हो, यस भेगका जनतामा पञ्चायतदेखिकै पुलबाट नदी तर्ने सपना बारम्बार तुहिँदै जानु।

जब नदी बढ्छ, अनि आउजाउ टुट्छ

हिमाली जिल्ला मुस्ताङका केही गाउँका बासिन्दा वर्षाैंदेखि एकैखाले पीडाबाट पीडित छन्। कालीगण्डकी नदीमा एउटा पुल नबन्दा त्यहाँका बासिन्दा वर्षाैंदेखि नदी वारपार गर्न नसक्ने अवस्थामा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्