स्ववियु कार्यतालिका सार्वजनिक, निर्वाचन बिहान ८ बजेदेखि
कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ।
कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ।
अनेरास्ववियुको नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ। प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको हो।
फागुन २ गतेबाट शुरु भएको महाधिवेशनमा सहमति नजुटेपछि आज मतदान हुन लागेको हो। यस पटकको अखिलको निर्वाचन विद्युतीय मेसिनको प्रयोग गरेर हुने बताइएको छ।
झण्डै सातबर्षपछि हुन लागेको महाधिवेशनको माहौल तातिरहेको छ। महाधिवेशनपछि अखिलको नेतृत्व गर्नका अहिले मुख्य चार जना आकांक्षी देखिएका छन्। यसअघिका दुई अध्यक्ष मनोनीत भएकाले यसपटक भने चुनावबाट नै नेतृत्व चयन हुने भएपछि चार जना आकांक्षी देखिएका हुन्।
प्रचार सामग्री बनाउँदा सहर फोहर हुने भएकाले सामाजिक सञ्जालका माध्यम फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक लगायतबाट प्रचारप्रसार गर्ने उनको भनाइ छ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन व्यवस्थित र मर्यादित बनाउन ‘केन्द्रीय अनुगमन समन्वय समिति’ गठन गरेको छ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी संगठन पनि आन्तरिक तयारीमा जुटेका छन्।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते हुने भएको छ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरि त्रिवि अगाडि बढेको बताए।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ।
विद्यार्थी नेता चेतन अयडीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न आन्दोलनरत अनेरास्ववियुका नेता कार्यकर्तालाई प्रहरी पक्राउ गर्न थालेको छ।
विद्यार्थी नेता चेयन अयडी हत्यामा संलग्नलाई पक्राउको माग राखेर अनेरास्ववियुले बाजुरा ठप्प पारेको छ।
अनेरास्ववियु आरआर कमिटिका सह सचिव विजन रेग्मीले,'नागरिकता विधेयक पुनः राष्ट्रपति बिद्या देवि भण्डारीले प्रमाणीकरणको निम्ति अस्वीकृत गरि निष्क्रिय पारिदिनु भएसङगै सिङो देशको शिर उचो भएको बताएका छन्।
अनेरास्ववियु त्रि.वि जिल्ला कमिटीले त्रिभुवन विश्वविद्यालयमा भएको अराजकता र तालाबन्दीविरुद्ध हस्ताक्षर अभियान सुरु गरेको छ।
अनुसन्धानलाई थप प्रभावकारी बनाउन सक्षम र दक्ष प्राध्याापकको आवश्यकता पर्ने हुँदा आवश्यकताका आधारमा खुला प्रतिस्पर्धाबाट छनोट गरिनुपर्ने बताइएको छ।