२० आश्विन २०८१ आइतबार
image/svg+xml

नामिबिया चौथो खेलमा पनि पराजित

नेपालमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको चौथो खेलमा पनि नामिबिया पराजित भएको छ।

नामिबियाविरुद्ध स्कटल्याण्डको शानदार जित

ओपनर जर्ज मुन्सेले शतकीय पारी खेलेपछि बुधबार स्कटल्याण्डले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नामिबियामाथि १० विकेटको फराकिलो जित निकालेको छ।

कुशलको शतकमा नेपालद्वारा नामिबिया पराजित

आइसिसी विश्वकप क्रिकेट लिग–दुई को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा आज भएको पहिलो खेलमा नेपाल नामिबियालाई दुई विकेटले पराजित गर्दै विजयी भएको छ।

नेपाल सुखद नतिजा ल्याउनेमा विश्वस्त

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा त्रिकोणात्मक शृंखलाअन्तर्गत पहिलो खेलमा आज नेपालले नामिबियाको सामना गर्दै छ।

नेपालको खराब लय बिर्सने योजना

दीपेन्द्रसिंह ऐरी लयमा फर्किनु पनि उत्तिकै आवश्यक रहनेछ। दीपेन्द्रले पछिल्ला पाँच एकदिवसीय खेलमा दोहोरो अंकको रन बनाउन सकेका छैनन्। गत मार्च २२ मा पपुवा न्युगिनीविरुद्ध घरेलु भूमिमा १ सय ५ रनको शतकीय इनिङ जोडे यता उनी खराब लयबाट गुज्रिएका छन् ।

ब्याटिङमा फेरि असफल

४५औं ओभरमा लगातार दुई विकेट गुमाएपछि भने नेपाल दबाबमा परेको थियो। ४४.४ ओभरमा आरिफलाई गुमाएको नेपालले सोही ओभरको अन्तिम बलमा सोमपाललाई गुमायो।

फर्कियो नेपाली क्रिकेट टोली

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ।

क्रिकेट टोली ओमानतर्फ

सेप्टेम्बरमा हुने आइसिसी विश्वकप क्रिकेट लिग टु को त्रिकोणात्मक शृंखलाका लागि १७ सदस्यीय नेपाली क्रिकेट टोली सलाम एयरबाट ओमान प्रस्थान गरेको हो। टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल रूपमा बिदाइ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्