२६ आश्विन २०८१ शनिबार
image/svg+xml

शनिबारदेखि बुढा सुब्बा गोल्डकप

मोफसलको चर्चित फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण बुढा सुब्बा टुबोर्ग गोल्डकपको २२औं संस्करण आज शनिबादेखि सुरु हुँदै छ।

आर्मीको संघर्षपूर्ण जित

शिवसताक्षीको झिलझिलेमा जारी प्रतियोगितामा पाहुना टोली मानेभन्ज्याङ फुटबल क्लबलाई २–१ ले पराजित गर्दै त्रिभुवन आर्मी क्लब तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

न्यु डाँफे क्लब विजयी

तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको जारी खेलमा न्यु डाँफे युवा क्लब, मकवानपुर विजयी भएको छ। आइतबार नवजागृति युवा क्लब, सिमरालाई ४–० ले पराजित गर्र्दै न्यु डाँफेले सेमिफाइनल यात्रा तय गर्‍यो।

सिटीमाथि दुई वर्षको प्रतिबन्ध

युरोपेली फुटबल महासंघ (युइएफए) ले शुक्रबार गम्भीर आर्थिक नियमको उल्लंघन गरेको आरोपमा म्यानचेस्टर सिटीलाई आगामी २ सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको छ।

सावित्राको टोली गोकुलम च्याम्पियन

नेपाली स्ट्राइकर सावित्रा भण्डारीको निर्णायक गोलमा शुक्रबार गोकुलम केरेलाले हिरो महिला लिग फुटबलको उपाधि जितेको छ।

नेपालय ब्वाइज र गर्ल्स दुवैमा च्याम्पियन

नेपालयले दोस्रो लिबर्टी कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपालय ब्वाइज र गर्ल्स दुवैमा च्याम्पियन बन्यो।

एन्फाले सागमा स्वर्ण जित्नेलाई साढें पाँच लाख दिने

नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गत फुटबलमा स्वर्ण पदक विजेता नेपाली यु–२३ पुरुष टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही ५ लाख ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

मनाङको रबाफिलो जित

न्युरोड टिम(एनआरटी)माथि सहज जितका साथ मनाङ मर्स्याङ्दी राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ।

उपाधि होड थप रोमाञ्चक

सन्तोष तामाङको दुई गोलमा बिहीबार विभागीय टोली त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली एपिएफलाई २–१ ले हराउँदै लिगतालिकामा शीर्षता कायम राखेको छ।

धनुषाको विजयी सुरुआत

पर्सालाई टाइब्रेकरमा ४–२ ले हराउँदै धनुषाले वीरगन्जमा शनिबारदेखि सुरु भएको प्रदेशस्तरीय ‘प्रथम गिरिजाप्रसाद गोल्ड कप फुटबल प्रतियोगिता’ मा विजयी सुरुआत गरेको छ। निर्धारित ८० मिनेटमा दुवै टोलीले १–१ गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

भेट्रान टोली गुवाहाटीतर्फ

भारतको गुवाहाटीमा आयोजना हुने छैटौं अन्तर्राष्ट्रिय भेट्रान फुटबल च्याम्पियनसिपमा सहभागी हुने २० सदस्यीय नेपाली भेट्रान टोली बुधबार भारत प्रस्थान गरेको छ।

रोहितको सम्झौता नवीकरण

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले इन्डोनेसियाको शीर्ष डिभिजनको क्लब पर्सिजा जाकार्तासँग सम्झौतामा नवीकरण गरेका छन्।

ट्याक्सी चलाउँदै प्रख्यात फुटबलर

हुन त नेपालका एकसे एक सेलिब्रिटी अमेरिकामा भाँडा माझ्न बाध्य छन्, खेलाडीको कुरा के भयो र ? यस्तै भएको छ टर्कीका एक समयका प्रख्यात फुटबलरमाथि पनि।

मोरङलाई उपाधि

मोरङ फुटबल संघको महिला टोलीले धनकुटामा जारी सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्