२६ आश्विन २०८१ शनिबार
image/svg+xml

अनुष्काको गोलमा ताप्लेजुङ विजयी

शनिबार सम्पन्न खेलमा धनकुटा र कन्काई झापा सेमिफाइनलमा प्रवेश गरेका छन्। धनकुटाले इलामलाई टाइबे्रकरमा ५–४ र झापाले पाँचथरलाई ३–० गोलअन्तरले पराजित गरेका थिए।

शुक्लागण्डकीलाई ल्होसार कप

तनहुँको भ्याली युथ क्लबद्वारा आयोजित ल्होसार कप सेभेन ए साइड फुटबलको उपाधि शुक्लागण्डकी युवा क्लब दुलेगौँडाले जितेको छ।

आयोजकलाई रोक्दै रौतहट सेमिफाइनलमा

आयोजक धनकुटालाई फराकिलो गोलअन्तरले पराजित गर्दै रौतहट फुटबल क्लब धनकुटामा जारी सहिद रिदामाहाङ–रामालिहाङ आठपहरिया प्रथम महिला गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

आर्मीको जितमा शर्मिला नायक

शर्मिला थापाको पाँच गोलको मद्दतले वराहक्षेत्रलाई १०–० ले पराजित गर्दै नेपाली सेनाको महिला फुटबल टोली धनकुटामा जारी सहिद रिदामाहाङ रामालिहाङ प्रथम गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

एभर्टनलाई युरोपियन फुटबलमा फर्काउँछुः एन्सेलोट्टी

एन्सेलोट्टीले इङ्ल्यान्डकै उत्कृष्ट क्लब एभर्टनलाई युरोपियन प्रतियोगितामा फर्काउने आफ्नो लक्ष्य रहेको बताएका छन्।

एपिएफलाई महिला फुटबल उपाधि

आयोजक त्रिभुवन आर्मीलाई हराउँदै सशस्त्र प्रहरी बल (एपिएफ) ले बुधबार प्रधान सेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आर्मी मुख्यालको मैदानमा एपिएफले आर्मीलाई २–० ले हराउँदै उपाधि जित्न सफल भएको हो।

मोसफलको फुटबल तालिका सार्वजनिक

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ। एन्फाले फागुन १ देखि वैशाख ६ गतेसम्म मोफसलमा आयोजना हुने विभिन्न प्रतियोगितालाई समेट्दै खेलतालिका सार्वजनिक गरेको हो।

लिभरपुललाई पछि पार्छाैं : मेन्डी

म्यानचेस्टर सिटीका रक्षक बेन्जामिन मेन्डीले शीर्ष टोली लिभरपुलसँग ११ अंकको दूरी भए पनि आफूहरूले इङ्लिस प्रिमियर लिगको उपाधि रक्षा गर्ने लक्ष्यबाट पछि नहटेको प्रतिक्रिया दिएका छन्।

फिर्मिनोको गोलमा लिभरपुललाई उपाधि

२०१९ मा लिभरपुलले जितेको यो तेस्रो उपाधि हो। यसअघि लिभरपुलले च्याम्पियन्स लिग र युइएफए सुपर कपको समेत उपाधि जितेको थियो।

थ्रीस्टार र जाउलाखेल बराबरीमा

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ।

आइतबारदेखि प्रधानसेनापति महिला फुटबल

सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा आइतबारबाट प्रधानसेनापति साताैं अन्तर्राष्ट्रिय आमन्त्रित महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

महिला फुटबलमा नेपाल रजतमै खुम्चियो

नेपाली महिला टोलीले ऐतिहासिक स्वर्ण पदक जित्ने अवसरमा फेरी एक पटक भारत बाधक बनेको छ। नियमित प्रतिस्पर्धी भारतको चुनौतिको खुडकिलोलाई पार गर्न नेपालले पोखराको मैदानमा पनि सकेनन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्