५ आश्विन २०८१ शनिबार
image/svg+xml

हिमालयद्वारा चाणक्य पराजित

आयोजक हिमालय मंगलबार दोस्रो हिमालय कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

अन्तिम आठमा भ्याली पब्लिक र ग्रिनल्यान्ड

आयोजक भ्याली पब्लिक ‘ए’ र ग्रिनल्यान्ड मंगलबार भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

आयोजक गल्फ बास्केटबलको फाइनलमा

आयोजक ज्ञानोदय मंगलबार २६औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताको गर्ल्स बास्केटबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

हिमालय क्वार्टरफाइनलमा

आयोजक हिमालय दोस्रो हिमालय कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

ग्रिनल्यान्ड र न्यु समिट विजयी

ग्रिनल्यान्ड र न्यु समिटले भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा अपराजित यात्रा कायमै राखेका छन् ।

एस र साइपाल च्याम्पियन

एस र साइपाल एकेडेमीले २६औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबार थ्री बाइ थ्री प्लस टु बास्केटबल च्याम्पिपयन बनेका छन् । एस ब्वाइज तथा साइपाल गल्र्समा च्याम्पियन बने ।

एलआरआईको जित

आयोजक एलआरआईले एलआरआई कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताअन्तर्गत ब्वाइजमा बास्केटबलतर्फ सोमबार जित हात पारेको छ ।

ओडिसीमा बास्केटबल हुने

ओडिसी इन्टरनेसनल एकेडेमीको आयोजनामा १२औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंसिर ७ गतेदेखि हुने भएको छ ।

बास्केटबल खेल्ने क्रममा मृत्यु

बास्केटबल खेल्ने क्रममा युवकको मृत्यु भएको छ। शनिवार बास्केटबल खेल्ने क्रममा हृदयघातका व्यास नगरपालिका–२ का स्थानीय २९ बर्षिय गौरब श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

एआइए र एसियन पब्लिकलाई सफलता

एआइए र एसियन पब्लिक १०औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वार्टरफाइनल प्रवेश गरेका छन्।एआइएले स्वप्न वाटिकालाई ३३–२६ ले पराजित ग¥यो। एआइएको जितमा कविन मगरले १३ अंक योगदान गरे। नरेन्द्रको १२ अंक सहयोगमा एसियनले अक्सिडेन्टललाई ४७–२७ ले हरायो।

सिसिआरसी सेमिफाइनलमा

सिसिआरसी मंगलबार नवौं बर्नहार्ट कप अन्तरकलेज पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बल्खुस्थित बर्नहार्ट कलेजको कोर्टमा भएको खेलमा सिसिआरसीले समृद्धिलाई ६०–५५ को स्कोरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो। खेलमा सिसिआरसीका सफल मगरले सर्वाधिक १४ स्कोर गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्