काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपालले माल्दिभ्सलाई ७६–६२ ले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने छ।
प्रकाशित: २२ मंसिर २०७६ ०७:४७ आइतबार