५ आश्विन २०८१ शनिबार
image/svg+xml

एआइएको दोहोरो जित

अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) ले १०औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो जित हात पारेको छ । सिनियर ब्वाइजमा एआइएले लिटिल फ्लावरलाई १८–४ ले पराजित ग¥यो । एआइएको जितमा ओम प्रकाशले ६ अंक योगदान गरे । जुनियर ब्वाइजमा निश्चल बुढाथोकीको ४ अंक सहयोगमा एआइएले काठमाडौं नेसनललाई १९–४ ले हरायो ।

ग्रिनल्यान्डलाई दोहोरो उपाधि

आयोजक ग्रिनल्यान्डले १४औं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार दोहोरो उपाधि जितेको छ।

रेडिअन्ट र निम्स च्याम्पियन

आयोजक रेडिअन्ट र निम्सले सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन्।

आयोजक सेमिफाइनलमा

आयोजक ग्रिनल्यान्ड सोमबार चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

रेडियन्ट सेमिफाइनलमा

आयोजक रेडिअन्ट सोमबार सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ। रेडिअन्टले इबिएलाई २८–१४ ले पराजित ग¥यो। रेडिअन्टका रोहित चौधरीले ५ अंक जोडे। जुनियर ब्वाइजमै दोहोरो जित निकालेको सेब क्वार्टरफाइनलमा पुग्यो। सेबले

इबिए क्वार्टरफाइनलमा

इबिए सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ। इबिएले न्यु भिजनलाई १८–१२ ले पराजित ग-यो।

न्यु समिटका दुवै टोली क्वार्टरफाइनलमा

न्यु समिटको सिनियर ब्वाइज र गल्र्सका दुवै टोली १४औं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

गोल्डेनपिक र एञ्जल्स हटलाई सफलता

गोल्डेनपिक र एञ्जल्स हर्टले १४औं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार सफलता हात पारेका छन्।

आयोजकको दोहोरो जित

आयोजक रेडिअन्ट ‘बी’ ले सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार दोहोरो जित हात पारेको छ। स्युचाटारस्थित घरेलु कोर्टमा रेडिअन्ट ‘बी’ ले पहिलो खेलमा एलआरआईलाई ३७–६ ले सहजै पराजित ग¥यो। रेडिअन्ट ‘बी’ को जितमा सालिक लामिछानेले १२ अंक योगदान गरे। उपेन्द्र बस्नेतको ११ अंक सहयोगमा रेडिअन्ट ‘बी’ ले जेनिअमलाई ५०–२५ ले हरायो।

युलेन्स, एन्जल्स हर्ट र निम्सलाई उपाधि

युलेन्स, एन्जल्स हर्ट र निम्सले बुधबार पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। युलेन्स सिनियर ब्वाइज, एन्जल्स हर्ट जुनियर ब्वाइज र निम्स सिनियर गल्र्समा च्याम्पियन बने।

आयोजक बौद्ध सेमिफाइनलमा

आयोजक बौद्ध इन्टरनेसनल स्कुल चौथो बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।

काष्ठमण्डप सेमिफाइनलमा

काष्ठमण्डप मंगलबार पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

ग्रिनल्यान्ड बास्केटबलमा ५२ टिम

चौथौ क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि सुरु हुने भएको छ। ग्रिनल्यान्डस्थित आफ्नै विद्यालयमा आयोजक ग्रिनल्यान्डका प्रिन्सिपल थकिनकुमार गुरुङले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्