५ आश्विन २०८१ शनिबार
image/svg+xml

भ्याली पब्लिक र बिएनए फाइनलमा

भ्याली पब्लिक र बिएनए पाँचौं स्किब्स सोमबार अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्। भ्याली पब्लिकले हिमालयलाई १५–१० तथा बिएनएले एक्सेल्सियरलाई १२–१० ले पराजित गरे। ग्रिनल्यान्ड पनि ग्रामरलाई २१–२० को साँघुरो अन्तरले हराउँदै सेमिफाइनलमा पुग्न सफल भयो। सेमिफाइनलमा ग्रिनल्यान्डको भेट बिएनएसँग हुनेछ भने भ्याली पब्लिकले युलेन्सको सामना गर्नेछ।

सिसिआरसी र साइपाललाई उपाधि

सिसिआरसी र साइपाल एकेडेमीले सोमबार मोर्गन कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। सिसिआरसी ब्वाइज तथा साइपाल गल्र्समा च्याम्पियन बने। ब्वाइज फाइनलमा सिसिआरसीले टाइम्सलाई ६६–६२ ले पराजित ग¥यो। निर्धारित समयको खेल ५४–५४ को बराबरीमा सकिएको थियो।

हिमालय प्रिक्वार्टरफाइनलमा

हिमालय पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार प्रिक्र्वाटरफाइनलमा प्रवेश गरेको छ। हिमालयसँगै निम्सले पनि प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित ग¥यो।

ग्रिनल्यान्ड, स्वप्नवाटिका र विल्सन च्याम्पियन

ग्रिनल्यान्ड, स्वप्न वाटिका र विल्सन एकेडेमी आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन्।

बास्केटबलको प्रशिक्षण धरानमा

तीन महिनापछि १३औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा हँुदै छ । सागमा सहभागी हुने बास्केटबल खेलको राष्ट्रिय टोलीको तयारीका लागि बन्द प्रशिक्षण धरानमा भइरहेको छ ।

ज्ञानदीपको जित

ज्ञानदीपले बिहीबार चौथो बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेको छ । ज्ञानदीपले इस्ट पोललाई १७–४ ले पराजित ग¥यो । ज्ञानदीपका केशव मगरले ६ अंक जोडे ।

बास्केटबलको प्रशिक्षण धरानमा

तीन महिनापछि १३औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा हँुदै छ। सागमा सहभागी हुने बास्केटबल खेलको राष्ट्रिय टोलीको तयारीका लागि बन्द प्रशिक्षण धरानमा भइरहेको छ। धरान १६ रंगशालास्थित सेमी कभर्ड हलमा इन्डोर बास्केटबल कोर्ट छ। राष्ट्रिय टोलीको बन्द प्रशिक्षणलाई केन्द्रित गरेर नगर खेलकुद विकास समितिले यो कोर्ट निर्माण गरेको हो। साउन १६ देखि सोही कोर्टमा महिला तथा पुरुष बास्केटबल टोलीको बन्द प्रशिक्षण जारी छ। बन्द प्रशिक्षणमा ३२ पुरुष खेलाडी र २५ महिला खेलाडी छन्। बिहान, बेलुका तालिका मिलाएर महिला र पुरुष टोलीको यहाँ प्रशिक्षण हुन्छ। बास्केटबलको राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पहिलो पटक राजधानीबाहिर धरानमा छ।

स्किब्स बास्केटबल यसै साता

स्किब्सको आयोजनामा पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता साउन ३२ गतेदेखि हुने भएको छ।

सेब सेमिफाइनलमा

सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) सोमबार आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

सेब क्वार्टरफाइनलमा

सेब आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

विल्सन र ग्रिनल्यान्ड क्वार्टरफाइनलमा

विल्सन एकेडेमी र ग्रिनल्यान्ड आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

तीन टोलीलाई गोल्डेनपिक बास्केटबल उपाधि

आठौं गोल्डेनपिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि ग्रिनल्याण्ड, लालिगुराँस र रिलायन्सले जितेका छन्। शुक्रबार भएको सिनियर ब्वाइजको उपाधि भिडन्तमा ग्रिनल्याण्ड स्कुलले आयोजक गोल्डेनपिकमाथि ४६–४२ को कठिन जित निकाल्यो। सिनियरतर्पm उत्कृष्ट खेलाडी चुनिएका ग्रिनल्याण्डका राजिव आलेले उत्कृष्ट प्रदर्शन गर्दै १९ स्कोर गरेका थिए। चावहिल सरस्वतीनगरस्थित गोल्डेनपिक हाइस्कुलकोे कोर्टमा भएको जुनियर ब्वाइजमा लालिगुराँसले बाजी मा¥यो।

बास्केटबल टोली धरानतर्फ

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी प्रशिक्षणका लागि बास्केटबल टोली बिहीबार सुनसरीको धरान प्रस्थान गरेको छ। पुरुष टोलीमा सुजन लिम्बु, विजय बुर्जा, मनीष केसी, राजीव जोशी, सदीश प्रधान, विनोद श्रेष्ठ, विक्रम जोशी, मविन्द्र भण्डारी, मनीषराज राजोपाध्याय, मनोज केसी, सागर विक, रविन खत्री, विनोद महर्जन, आयुष सिंह, सिद्धार्थ महर्जन, अजय कुशवाह, रामकृष्ण घताने, सौरभ श्रेष्ठ, दिवेश श्रेष्ठ, विमलजंग कार्की, प्रसङ्ग मास्के, कवीन्द्र प्रधान, निकेश मगर, नीरव चन्द, जिमन पुर्जा, माधवप्रसाद निरौला, रोहित बराल र विक्रम डंगोल छन्।

बास्केटबल लिग हुने

नेपाल बास्केटबल लिग र विपन्न बालबालिका खेलकुद नेपाल (पिडिसिएन)को आयोजनामा थ्री अन थ्री नेपाल बास्केटबल लिग (एनबिएल) हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्