४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

उपत्यकामा ट्राफिक जामः सवारी अलपत्र, यात्रु पैदल

काठमाण्डौको उपत्यकामा अहिले सवारी जाम बढेको छ। आज दिउँसो बसपार्क क्षेत्रमा आन्दोलन गरेसँगै ट्राफिक जाम बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्