मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश
सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका विभन्न ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेश स्थापना गरेको छ।
सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका विभन्न ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेश स्थापना गरेको छ।
भूकम्पका कारण भवनहरू भत्किनुका साथै विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेपछि अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको प्रस्ताव आएको हो ।
रास्वपाको प्रथम महाधिवेशनमा पहिलो चरणको निर्वाचन सकिएलगत्तै दोस्रो चरणको तयारी सुरु गरिएको छ।
कैलालीको टिकापुर नगरपालिका–१ राजीपुर गाउँका ३० वर्षीय सुरेश चौधरीको सपना नेपाली प्रहरी बन्ने थियो।
चलचित्र ‘बा : एक योद्धा’मा अभिनेता अनिल बुढाथोकी पनि रहेका छन् ।
कञ्चनपुरका चार उद्योगहरूलाई खाद्य तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले कारबाही गरेको छ।
बन्दसत्र निर्धारित समयभन्दा एक दिन ढिला सुरु भएकोदेखि मतदान प्रक्रियासम्म आइपुग्दा विभिन्न उम्मेदवारहरूले सार्वजनिक रूपमा गुनासो गरेका छन्।
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब ७८ करोड राजस्व सङ्कलन गरेको छ।
श्रीलङ्काको कोलम्बोमा सम्पन्न बालबालिका विरुद्धको हिंसा अन्त्य गर्नेसम्बन्धी दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनले क्षेत्रीय प्रतिबद्धतालाई सुदृढ पार्नेलगायत सङ्कल्प गरेको छ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको लुम्बिनी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
डा तिमिल्सिनाले महाधिवेशनले रास्वपालाई थप सुदृढ, जिम्मेवार र एकीकृत बनाउने बताएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ।
तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब सात अर्ब ७८ करोड २६ लाख बजेट प्रस्तुत गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ज्वाला संग्रौलाले पार्टीको प्रथम महाधिवेशनप्रति असन्तुष्टि जनाउँदै निर्वाचन आयोगमा उजुरी दिएकी छन्।
नतिजा प्रकाशनप्रति असन्तुष्टि जनाउँदै उनीहरूले बिहीबार माइतीघर मण्डलामा दबाब स्वरूप आन्दोलन गरेका हुन्।