८ आश्विन २०८१ मंगलबार
image/svg+xml

आजबाट नेपाल मानव अधिकार अन्र्तराष्ट्रिय भर्चुअल चलचित्र महोत्सव

मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा नौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव हुन लागेको छ। केन्द्रले प्रत्येक वर्ष नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्दै आएको छ।

चलचित्र ‘घुँइचो’ मा एलिजा गौतम

ऋषि धमला पत्नी एंवकलाकारएलिजा गौतम नयाँ चलचित्र ‘घुँइचो’ मा अनुबन्धित भएकी छिन्। आर.जे म्युजिक एण्ड मिडियाको ब्यानरमा रामजी दैलेखीले निर्माण गर्न लागेको फिल्म ‘घुँइचो’मा एलिजाले मुख्य भुमिका रहने छ।

बनेपामा ‘मिनी फिल्मी सिटी’ निर्माणको तयारी पूरा

चलचित्र छायाङ्कन स्टुडियोका लागि भैँसेपाटीको ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको हो।

बलिउड चलचित्र ‘उचाइ’को नेपालको छायाङ्कन सकियो

बलिउड चलचित्र ‘उचाई’को नेपालको छायाङ्कन सकिएको छ। नेपालमा २५ दिनको छायाङ्कन सकेर बलिउड फिल्म ‘उचाई’ले नेपालको छायाङ्कन तालिका सकाएको छ।

युरोपियन युनियनले लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिता गर्ने

युरोपियन युनियनले दसौँ संस्करणको नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) को सहायक कार्यक्रमको रुपमा यो प्रतियोगिताको घोषणा गरेको हो।

अझै डेढ दशक चलचित्र क्षेत्र प्रभावित हुने

यीमध्ये बलियो प्रभावचाहिँ दोस्रोलाई मान्न सकिन्छ। किनभने सङ्कटबाट माथि उठ्दै आएको चलचित्र क्षेत्र पुनः सङ्कटको अवस्थामा पुगेको छ। यसलाई फेरि पुनःसञ्चालन गर्न चलचित्र विकास बोर्ड, नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घको भूमिका मुख्य हुने चलचित्रकर्मीको भनाइ छ।

कोरोनाले चलचित्र उद्योग धरासायी, पुनरुत्थान कार्यक्रम माग

चलचित्र उद्योगमा कार्यरत हजारौँ मानिस बेरोजगार भई बिहान–बेलुका हातमुख जोर्नसमेत धौधौ हुन थालेको चलचित्र निर्माताको गुनासो छ। बन्दाबन्दीअघि तयार भएका धेरै चलचित्र भए पनि प्रदर्शन हुन पाएका छैनन्। आगामी आर्थिक वर्षको बजेटमा चलचित्र उद्योगसम्बन्धी नीतिगत स्पष्टता नआएकाले त्यसलाई सच्याउनसमेत माग गरिएको छ।

‘कीर्तिमान काल्पनिक चलचित्रजस्तो’

बुन्डेसलिगाअन्तर्गत शनिबार भएको खेलमा बायर्नले औसबर्गमाथि ५–२ को जित हात पारेको थियो। लेवान्डोवस्कीले खेलको ९०औं मिनेटमा टोलीका लागि पाँचौँ गोल गरे। जुन सिजनको ४१औँ गोल थियो। यससँगै लेवान्डोवस्कीले एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

चलचित्र क्षेत्रमा सरकारले राहत कार्यक्रम ल्याउने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कोरोनाले नेपाली चलचित्र क्षेत्रमा पारेको असरलाई ध्यानमा राखी केही राहत कार्यक्रम ल्याउने योजना बनाएको बताएका छन्।

एलिजा पछि लक्ष्मीले पनि छाडिन् ‘घिन्ताङ’, अब केकी अधिकारीकाे प्रवेश

दुई नायिकाले चलचित्र छाडेपछि निर्देशक श्रेष्ठले फेरी नायिका केकी अधिकारीलाई चलचित्रमा अनुवन्धित गरेका छन्। चलचित्रको वैशाख ६ गतेबाट छायांकन सुरु हुनेछ। चलचित्रमा केकीको साथमा नायक गौरव पहारी मुख्य भूमिका रहेकाे छ।

चलचित्र ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’ को छायांकन सुरु

प्रेमकथात्मक चलचित्रमा अर्विन्द राज गुरुङको निर्देशन रहेको छ। उक्त चलचित्रको सुटिङ नेपाल र भारतको दार्जिलिङ, सिक्किम र कोलकाताका रमणीय स्थानमा हुने निर्माण टिमले जनाएको छ।

लामाको नेतृत्वमा चलचित्र समीक्षक समाज नेपाल

चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को अध्यक्षमा दीपेन्द्र लामा चुनिएका छन्। काठमाडौंमा शुक्रबार सम्पन्न साधारण सभाले लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। विभिन्न सञ्चारमाध्यममा चलचित्र समीक्षा गर्नेहरु सदस्य रहेको ‘फिक्सन’ नेपाल पत्रकार महासंघमा आवद्ध एसोसियट संस्था पनि हो।

चलचित्र ‘थलाइवी’ साउथमा कंगनाको प्रशंसा नै प्रशंसा, बलिउड मौन

चलचित्रको ट्रेलर रिलीज भएपछि साउथका चर्चित कलाकारहरुले कंगनाको खुलेर प्रशंसा गरेका छन्। कंगनाको नयाँ चलचित्रको पहिलो अवतार देखेपछि प्रशंसा गरेका साउथका कलाकारले कंगनाप्रति उच्च सम्मान रहेको उल्लेख गरेका छन्।

सुशान्तकाे 'छिछोरे' सर्वोत्कृष्ट चलचित्र, कंगना सर्वोत्कृष्ट अभिनेत्री

भारत सरकारले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार घोषणा भएको छ। ६६औं राष्ट्रिय चलचित्र पुरस्कारमा नितेश तिवारी निर्देशित स्वर्गीय सुशान्त सिंह राजपूत अभिनित 'छिछोरे' ले सर्वोत्कृष्ट चलचित्र पुरस्कार जित्न सफल भएको छ।

नेपाली युवा भारतको चलचित्र नगरी मुम्बईमा प्रतिस्पर्धा गर्दै

विराटनगर महानगरपालिका–१० निवासी मोहनकुमार रौनियारका ३० वर्षीय छोरा अमित रौनियार भारतको चलचित्र नगरी मुम्बईमा आफ्नो स्थान बनाउन सफल भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्