coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सुशान्तकाे 'छिछोरे' सर्वोत्कृष्ट चलचित्र, कंगना सर्वोत्कृष्ट अभिनेत्री

भारत सरकारले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार घोषणा भएको छ। ६६औं राष्ट्रिय चलचित्र पुरस्कारमा नितेश तिवारी निर्देशित स्वर्गीय सुशान्त सिंह राजपूत अभिनित 'छिछोरे' ले सर्वोत्कृष्ट चलचित्र पुरस्कार जित्न सफल भएको छ।

यस्तै अभिनेत्री कंगना रनोटले चलचित्र 'मणिकर्णिका' र 'पंगा' बाट सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार जीतेकी छिन्। यो उनको करियरको चौथो राष्ट्रिय पुरस्कार हो।

यी पुरस्कारहरू परम्परागत रूपमा राष्ट्रपतिको हातबाट वितरण गरिन्छ। यद्यपि ६६ औं उप राष्ट्रपति राष्ट्रपति वेंकैया नायडूले दिएका थिए।

प्रकाशित: १० चैत्र २०७७ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App