१३ आश्विन २०८१ आइतबार
image/svg+xml

बाँसबारी प्रकरणमा पक्राउ परेका चौधरीसहित तीनै जना हिरासत्त मुक्त

बाँसबारी छालाजुत्ता प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीनै जना हिरासत्त मुक्त भएका छन्।

राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावलीमा अरुणकुमार चौधरीको नाम समावेश गराउन माग

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअन्तर्गत मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म पाँच वटा निवेदन परेको छ।

सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ आदेश

नागरिक उन्मुक्ति पार्टीका सचेतक तथा प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको रिटमा उच्च अदालत दिपायलले आज कारण देखाउ आदेश जारी गरेको छ।

पक्राउ परेका सांसद चौधरीलाई कैलाली जिल्ला अदालत लगिँदै

उनलाई आजै नेपालगन्जबाट धनगढी जिल्ला अदालत लैजाने नेपाल प्रहरीका प्रवक्ता डीआईजी पोषराज पोखरेल जानकारी दिए।

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो। डिआइजी अशोक कुमार सिंह कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई प्रहरीले प्रकाउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्