६ आश्विन २०८१ आइतबार
image/svg+xml

उत्तरी गोरखामा हिमचितुवाले १६ वटा खच्चड मार्‍यो

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ६ चुम्चेतमा हिमचितुवाले १६ वटा खच्चड र एउटा घोडा मारेको छ।

गोरखा जिल्ला अदालतमा दिनहुँ सम्बन्ध बिच्छेदका मुद्धा

निषेधाज्ञाको समयमा पनि २०७७ असारदेखि २०७८ असार सम्म तीन सय ५१ वटा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता भएको जिल्ला न्यायाधिश दिनबन्धु बरालले बताए।

पहिरोले विस्थापित भएकालाई अजिरकोटमा नयाँ घर

गोरखाको अजिरकोट गाउँपालिकाले पहिरो पीडित पाँच परिवारलाई गाउँपालिकाबाट प्रति घर तीन–तीन लाख रुपैयाँ दिएपछि सबैले नयाँ घर बनाउन पाएका छन् ।

गोरखाको माथिल्लो क्षेत्र चुमनुब्रीमा हेलिकप्टरबाट खोप ढुवानी

गोरखाको माथिल्लो भेग चुमनुब्री गाउँपालिकामा कोरोना बिरुद्धको भेरोसिल खोप हेलिकप्टरबाट ढुवानी गरिएको छ ।

उत्तरी गोरखा पुगे गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरु

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मन्त्रीहरुसहित तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखा पुगेर फर्किएका छन्।

२५ जनाको एन्टिजेन गर्दा २३ जना पोजेटिभ

गोरखाको शहीदलखन गाउँपालिकामा वडा नम्बर ८ छापथोक हटियामा बिहिवार २५ जनाको एन्टिजेन जाँच गर्दा २३ जनामा कोरोना पोजेटिभ देखिएको छ।

सिर्दिबासमा सेनाको हेलिकप्टरबाट चामल ढुवानी

उत्तरी गोरखामा खाद्यान्न अभाव भएपछि सेनाको हेलिकप्टरबाट बुधवार ८५ क्विन्टल चामल ढुवानी गरिएको छ ।

उत्तरी गोरखामा कार्यरत प्रहरी जवान बेपत्ता

चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर यही असार १ गतेदेखि सम्र्पकविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

बाढीपहिरोको क्षतिः उत्तरी गोरखामा पैदल हिँड्ने बाटो पनि छैन

लगातारको वर्षापछि बाढी पहिरो निम्तिँदा १५ दिन देखि उत्तरी गोरखासँग सदरमुकामको आउजाउ टुटेको छ । मोटरबाटोको सञ्जालले नजोडिएको चुमनुब्री गाउँपालिकामा पैदल हिड्ने बाटोमा दर्जनौं ठाउँमा भत्किएपछि स्थानीय ज्यानको बाजी राखेर हिँडडुल गर्न बाध्य छन् ।

बारपाक जोड्ने पक्किपुल दरौँदीको बाढीले भत्कियो

गोरखाको बारपाक र अजिरकोट गाउँपालिका ४ बालुवा जोड्ने दरौँदी नदीमाथिको पक्किपुल भत्किएको छ।

गोरखाको सिरानचोकमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–७ गोहोरेमा पहिरोले घर पुरिँदा वृद्ध दम्पत्तिको मृत्यु भएको छ ।

गोरखाका आठवटा स्थानीय तहले बजेट ल्याए, दुईवटाले ल्याउन सकेनन्

गोरखाका आठवटा स्थानीय तहले एकैदिन बजेट ल्याएका छन् । ११ वटा स्थानीय तह रहेको गोरखामा शहीदलखन गाउँपालिकाले बुधवार नै बजेट ल्याईसकेको हो भने आरुघाट र चुमनुब्री गाउँपालिकाले बजेट ल्याउन सकेनन् ।

प्रवासी गोर्खालीद्वारा ७० लाखको स्वास्थ्य सामाग्री सहयोग

प्रवासमा रहेका गोर्खालीहरु आवद्ध संस्था ग्लोवल गोरखा समाजले गोरखा भित्रका स्थानीय तहका स्वास्थ्य संस्थामा ७० लाख रुपैयाँ बरावरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

जडिवुटी खोज्न गएका सिर्दिबासका एकजना पुरुष बेपत्ता

वन लसुन खोज्न गएका गोरखाको चमनुब्री गाउँपालिका–३ सिर्दिबासका २४ वर्षीय सुरेन्द्र गुरुङ बेपत्ता भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्