वैभव सूर्यवशीं प्रधानमन्त्री वीर बाल पुरस्कारबाट पुरस्कृत
भारतका १४ वर्षीय क्रिकेटर वैभव सूर्यवशीं प्रधानमन्त्री वीर बाल पुरस्कारबाट पुरस्कृत भएका छन्।
भारतका १४ वर्षीय क्रिकेटर वैभव सूर्यवशीं प्रधानमन्त्री वीर बाल पुरस्कारबाट पुरस्कृत भएका छन्।
पवित्र तीर्थस्थल देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिएको छ ।
मेलबर्नमा भ्रमणकारी टोली इंल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली अस्ट्रेलिया मात्र १५२ रनमा अलआउट भयो ।
यही बेला पार्टी केन्द्रीय कार्यालयमा तीन दिनदेखि कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। जसको एक एजेन्डा महाधिवेशनकै कार्य तालिका संशोधन पनि रहेको छ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-७, छिर्लिंग खोला नजिकै जिप दुर्घटना एक जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विभिन्न स्थानबाट फेला पारेका ६० चोरी सवारी साधन मालिकहरूलाई हस्तान्तरण गरे, ट्राफिकको सक्रियतामा चोरीमा संलग्न २५ जना नियन्त्रणमा।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपालमा पहिलो पटक ‘फेक न्यू इयर तथा पञ्जाबी पप नाइट विथ मिक्ससिंह जस’ आयोजना हुन लागेको छ।
नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले नेपाली कांग्रेसभित्र नियमित महाधिवेशनको कार्यतालिका पटक–पटक आलटाल भएपछि विशेष महाधिवेशनको गर्नुपर्ने माग गरेका छन् ।
चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सव औपचारिक रूपमा सुरु भएको छ।
घाँसदाउरा लिन जंगल गएकी कृष्णनगर नगरपालिका वडा नम्बर १० अमौलीकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
कर्णाली प्रदेशमा सवारी साधन चलाउँदा प्रहरी चेकपोष्टमा अनिवार्य रूपमा ईन्ट्री गर्नुपर्ने झन्झट अब हटेको छ ।
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका निर्वाचनलाई आवश्यक मतपेटिका,मतपत्र,अमिट मसी,स्ट्याम्प प्याड र मसी लगाएतका ५१ प्रकारका निर्वाचन सामग्रीको सूची तय गरेको छ।
फक्तालुङ गाउँपालिका–६, पिपल चोकस्थित तमोर फाईभ हाईड्रोपावरको आटलेट सुरुङमा काम गर्ने क्रममा ढुंगाले लागेर घाइते भएका एक जनाको ज्यान गएको छ ।
शेरचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले मंसिर १४ गते पक्राउ गरेको थियो।
फागुनदेखि मंसिरसम्म व्यापार राम्रो चल्ने भए पनि पुस र माघमा बिक्री लगभग ठप्प हुन्छ। यति हुँदाहुँदै पनि उनले हार मानेकी छैनन्।