३० वैशाख २०८१ आइतबार
image/svg+xml

ज्ञानेन्द्र उपाध्यक्षमा मनोनीत

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ।

क्रिकेटका लागि बेलायत धार्मिकस्थलः पूर्वकप्तान मल्ल

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले क्रिकेट खेलका लागि बेलायत एउटा धार्मिकस्थल भएको बताएका छन्।

एउटा पुस्ताकै अन्त्य

डिभिजन ६ देखि नेपालले ट्वान्टी–२० विश्वकपसम्मको यात्रा तय गर्दा ज्ञानेन्द्र नेपाली टोलीका महत्वपूर्ण सदस्य रहे। घरेलु क्लब यङ्गालबाट क्रिकेट खेल्न सुरु गरेका ज्ञानेन्द्रले उमेरसमूहदेखि नै नेपालको प्रतिनिधित्व गर्दै आएका हुन्।

१८ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट ज्ञानेन्द्रको सन्यास, सहयोग गर्नेलाई सम्झिँदै भक्कानिए

क्रिकेट करियरबाटै सन्यास लिँदा उनी एकछिन भावुक बने। कप्तान र उपकप्तानको भुमिकाबाट देशको झण्डा बोक्नु जीवनकै खुशीको क्षणको रूपमा लिएको उनले बताए।

ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

क्यानको खेलाडी वर्गीकरण: ज्ञानेन्द्र मल्ल ‘बी’ ग्रेडमा, सन्दीप परेनन्

मंगलबार क्यानको पोखरामा बसेको बोर्ड बैठकले राष्ट्रिय टोलीका खेलाडीहरूको वर्गीकरण गरेको हो।

नेपाललाई ट्वान्टी–२० शृंखला

यस शृंखलाको पहिलो खेल नेपालले जितेको थियो भने दोस्रो खेल केन्याले जितेको थियो। तेस्रो खेलमा जित निकालेको नेपाल चौथो खेलमा पराजित भएपछि शृंखला २–२ को स्थितिमा पुगेको थियो। त्यसैले विजेताको टुङ्गो लगाउन पाँचौं खेल निर्णायक बनेको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टोलीः मल्ल हटाइए,लामिछानेलाई कप्तानी

बुधबार बसेको क्यान बोर्ड बैठकले कप्तान ज्ञानेन्द्रसहित, उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई खेलभावनाविपरीत कार्य गरेको भन्दै पदमुक्त गरेको हो । त्यस्तै क्यानले तीव्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीमाथि अनुशासनको कारबाही गरेको छ।

ओमानविरुद्ध ऐतिहासिक ७ विकेटको जित

नेपालले एकदिवसीय क्रिकेटमा ओमानमाथि पहिलो पटक जित निकाल्दै आफ्ना प्रशिक्षक डेभ ह्वाटमोरको पनि सुखद बिदाइ गरेको छ। ह्वाटमोरले यस शृंखलाअगाडि नै नेपाली टोलीबाट अन्तिम प्रशिक्षण हुने घोषणा गर्दैराजीनामा दिइसकेका छन्।

ज्ञानेन्द्र सिटिजन्स बैंकको सद्भावना दूत

सिटिजन्स बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई शुक्रबार सद्भावना दूत (ब्रान्ड एम्बेसडर) नियुक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्