सुनकोशी मरिण हेडवक्र्स निर्माण सुरु हुँदै
सुनकोशी मरिण बहुउद्देश्यीय आयोजनाको हेडवक्र्ससहितका संरचना निर्माणको काम डेढ महिनाभित्रै सुरु हुने भएको छ।
सुनकोशी मरिण बहुउद्देश्यीय आयोजनाको हेडवक्र्ससहितका संरचना निर्माणको काम डेढ महिनाभित्रै सुरु हुने भएको छ।
काठमाडौंको सुन्धारास्थित निर्माणाधीन धरहराको ठेक्का सम्झौता अनुसार काम नगर्ने ‘विवादास्पद’ रमण कन्स्ट्रक्सन नेतृत्वको जेभी सो आयोजनामा पनि छनोट भएको छ।