२४ असार २०८१ सोमबार
image/svg+xml

ललिता निवास, नक्कली शरणार्थी र सुन काण्ड छानबिन गर्न दिए जरैसम्म खोतल्छु: रवि लामिछाने

उनले आफूहरूलाई नेतृत्वको अवसर दिए कम्तीमा यी तीन काण्डको जरैसम्म खोतलिदिने बताए।

अनुहार नै हेर्न नचाहने नेताहरु बाच्नै नसक्ने गरी भेट्नु शंकाको बिषय: लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक अर्काको अनुहार पनि हेर्न नचाहने नेताहरु अहिले बारम्बार भेट्नुले शंका उब्जेको बताएका छन्।

रवि लामिछानेको प्रश्न: बार्गेनिङ सदन चल्ने बेलामा नै किन गरिन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् तोकिएकै समयमा सुरु हुनुपर्ने र समय हेरफेर गर्न नपाइने बताएका छन्।

संसद चल्दैन, मात्र ‘बार्गेनिङ’ चल्छ: सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफललाई लिएर आक्रोश पोखेका छन्।

मोबाइल क्लिनिकबारे आएका समाचारमा रविले भने- 'मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि...'

मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि ? भन्दै प्रश्न गरेर उनले आफू समाचारको हेडलाइनले हैरानी भएको पनि बताएका छन्। उनले भोली टायर पुरानो भयो भनेर लेख्न तयार हुनु भन्दै कटाक्षसमेत गरेका छन्।

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईमाथि पनि छानबिन हुनुपर्छ: लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि छानबिन गर्नुपर्ने बताएका छन्।

सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्छः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने बताएका छन्।

चुनावी वाचा अनुसार रविले संचालन गरे मोबाइल क्लिनिक र महिलाको लागि निःशुल्क बस सेवा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनमा गरेको बाचा पुरा गरेका छन्। आफ्नो चुनावी क्षेत्र चितवन २ नं मा उनले आजबाट मोबाइल क्लिनिक संचालन गरेका छन् भने महिलालाइ निशुल्क बस सेवा दिनकाे लागि ब्लु बसको पनि संचालन गरेका छन्।

रविले भने- 'आज दिनभर मलाई फेसबुकमा फलो गरिदिनु हाेला'

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज दिनभर आफूलाई सामाजिक संजाल 'फेसबुक'मा फलो गर्न आग्रह गरेका छन्।

रास्वपाले गर्दा सरकार भ्रष्टाचारका फाइल खोल्न बाध्य भयोः रवि लामिछाने

उनले भ्रष्टाचारको फाइल नखोल्ने हो भने २०८४ सालको निर्वाचनमा आफूहरुको हविगत कमजोर हुने देखेपछि सरकार र अन्य राजनीतिक दलहरु पनि भ्रष्टाचार बिरोधी अभियानमा लागेको बताए।

रास्वपामा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु हाेइनः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपामा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन्।

प्रदेश संरचनाको 'रेक्टोफिट' गर्नुपर्छ: लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनाको 'रेक्टोफिट' गर्नु आबश्यक रहेको बताएका छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गरी लामिछानेले अहिलेकै अवस्थाको प्रदेश संरचना काम नलाग्ने भएका कारण प्रदेश संरचनाको रेक्ट्रोफिट आबश्यक रहेको बताएका हुन्।

सुन तस्करी सेटिङमा को-को संलग्न छन्? अनुसन्धान आबश्यक छ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विमानस्थलबाट सुन तस्करी सेटिङबाटै भइरहेको बताएका छन्।

नेपाल ऐन संशोधनबारे रवि भन्छन्: गम्भीर विषयलाई विषयान्तर गर्न खोजियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गम्भीर विषयलाई विषयान्तर गर्न खोजिएको बताएका छन्।

मिटरब्याजसम्बन्धी विधेयक नल्याए संसद् चल्न नदिने रविको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन अवरूद्ध गर्ने चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्