१६ माघ २०८२ शुक्रबार
image/svg+xml

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

सहिद दिवसका अवसरमा उनले आज जारी गरेको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छिन्।

मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टियो, ३८ जना घाइते (नामावली सहित)

दाङबाट काठमाडौं जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको बस आज बिहान करिब ३ बजेर १० मिनेटमा ‘घुमाउने’ भन्ने स्थानमा सडकमै पल्टिएको हो।

सौर्य सिमेन्ट इन्डस्ट्रिजको स्वास्थ्य परीक्षण शिविर

सौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले कर्मचारी तथा श्रमिकहरूको स्वास्थ्य र कल्याणलाई उच्च प्राथमिकतामा राख्दै वार्षिक स्वास्थ्य परीक्षण शिविर सफलतापूर्वक सम्पन्न गरेको छ।

एनआरएनए १२औँ विश्व सम्मेलन तयारी : परराष्ट्र मन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन

सम्मेलनलाई सफल, प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न सरोकारवाला निकायहरूको सहभागिता सुनिश्चित गर्दै उच्चस्तरीय समिति गठन गरिएको गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिए।

‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’

हालसम्म काठमाडौँको धरहराभन्दा अग्ला ८२ मिटरसम्म उचाइका विशेष प्रकृतिसहित १३ स्थानका पुल निर्माण सम्पन्न भइसकेको छ।

सहिद दिवसमा वरिष्ठ नेता शाहले भने : फेरी कसैले सहिद बन्नु नपरोस् !

उनले गत भदौको जेनजी आन्दोलनलाई पनि जोड्दै भनेका छन्, ‘८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्‍यो। अहिले हामी ती सहिदका सपना पूरा गर्ने बाटोमा अघि बढिरहेका छौँ।’

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

प्रहरीले ना७त ३५० नम्बरको ट्र्याक्टरमा जाँच गर्दा ४३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको हो।

विपद्–जोखिमयुक्त अल्पविकसित देशका चुनौती

नेपाल दक्षिण एसियाका धेरै देशजस्तै न्यून उत्सर्जन तर उच्च जोखिमको अवस्थामा छ।

आज यी प्रदेशमा वर्षा र हिमपात हुने

हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौं महानगरको पूर्वतयारी : डुबान रोक्न यी क्षेत्रमा कल्भर्ट निर्माण गर्दै

कल्भर्ट निर्माणको काम आगामी चैत मसान्तभित्र सम्पन्न गर्नेगरी निर्माण पक्षसँग सम्झौता भएको छ। यो कल्भर्ट सडकतर्फ पाँच मिटर र पानी बहाव हुनेतर्फ १४ मिटरको हुनेछ।

आधुनिकतासँगै सङ्कटमा पर्‍यो राना थारु समुदायको डोली-चन्डोल बोक्ने परम्परा

सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायको विवाह संस्कृतिमा प्रयोग हुँदै आएको ‘डोली’ र ‘चन्डोल’ परम्परा आधुनिक जीवनशैली, यातायातको सहज पहुँच र बदलिँदो सामाजिक सोचका कारण क्रमशः लोपोन्मुख बन्दै गएको छ ।

निर्वाचन ३४ दिन बाँकी : यी जिल्लाका मतपत्रको नमूना सार्वजनिक

त्यसैगरी, आयोगले विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रको नमूना मतपत्र तयार पारेर निर्वाचन सचेतनाको कार्यक्रम पनि अगाडि बढाएको छ। मतदाता सचेतना कार्यक्रमका लागि तयार पारिएको नमूना मतपत्र विभिन्न मतदान केन्द्र मातहत पुर्याउने काम पनि अगाडि बढेको आयोगले जनाएको छ।

अमेरिकामा नेपालीले भिसा/ग्रिनकार्ड गुमाउने खतरापछि दूतावासले के भन्यो?

विज्ञप्तिमा दूतावासले अमेरिका पुगेका नेपालीहरूमध्ये सन् २०२४ मात्र नेपाली नागरिकहरू अमेरिकी सरकारका सहुलियतपूर्ण सेवा लिनेहरूको माथिल्लो सूचीमा रहेका पाइएकाले नेपालीका लागि हाललाई आप्रवासी भिसा बन्द गरेको सम्बन्धमा अमेरिकाले सार्वजनिक सूचना नै जारी गरेको स्मरण गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्