एसियाली खेलकुद : नेपाल जापानसँग पराजित
नेपाल आफ्नो पहिलो खेलमा आयोजक जापानसँग ३–० को सोझो सेटमा पराजित भएको हो।
नेपाल आफ्नो पहिलो खेलमा आयोजक जापानसँग ३–० को सोझो सेटमा पराजित भएको हो।
सरकारले सहकारी संस्थाहरूको ऋणको सन्दर्भ ब्याजदर घटाएर अधिकतम १३ प्रतिशतमा झारेको छ।
जुकरबर्गले एआई एजेन्ट र मोडलका लागि विश्वास र ‘अलाइनमेन्ट’ अर्थात् मानव उद्देश्य तथा सुरक्षासँग एआईको व्यवहारलाई मिलाउने क्षमता भविष्यमा महत्वपूर्ण प्रतिस्पर्धात्मक आधार बन्ने बताएका छन्।
हुथीहरूले भने मक्कातर्फ ड्रोन प्रहार गरेको आरोप अस्वीकार गरेका छन्।
मधुमेह, फ्याटी लिभर, उच्च कोलेस्ट्रोल र उच्च रक्तचापजस्ता रोगको जोखिममा खानपान र शारीरिक गतिविधिको महत्त्वपूर्ण भूमिका हुन्छ ।
प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गरेका छन्।
कर्मचारीका तर्फबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको रसिद आज सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनालाई हस्तान्तरण गरिएको हो ।
यस महोत्सवले नेपाली तथा जापानी संगीत, कला–संस्कृति र जनस्तरको सम्बन्धमार्फत आपसी मित्रता, सद्भाव र ऐक्यबद्धतालाई प्रवर्द्धन गर्नेछ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमै टेस्ट राष्ट्र बंगलादेशसँग ऐतिहासिक द्विपक्षीय शृङ्खला खेल्ने भएको छ।
विद्यालयमा भौतिक पूर्वाधार र जनशक्तिको अभावका कारण विद्यार्थीले आधारभूत शैक्षिक सुविधासमेत सहज रूपमा पाउन सकेका छैनन्।
सरकारले शेयर बजारमा व्यक्तिगत लगानीकर्ताका लागि अग्रिम करको दर समायोजन सहित साउदी अरबमा ज्यान गुमाएका तथा घाइते भएका नेपाली श्रमिकलाई क्षतिपूर्ति दिलाउन कानुनी बाटो खुला गरेको छ।
पिंक वाकमा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति तथा प्रभावित परिवार, विभिन्न संघसंस्था, साझेदार संस्था, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ।
अप्पर त्रिशूली जलविद्युत् आयोजना–१ को अडिट टनेलमा पाँच वटा श*व भेटिएका छन्।
हन्टर ३५० को सहज राइडिङ, चुस्त ह्यान्डलिङ र ‘प्योर मोटरसाइक्लिङ’को मूल विशेषतालाई भने यसमा पनि निरन्तरता दिइएको कम्पनीले जनाएको छ।
उनले संशोधन विधेयकमा पहिलो पटक लैंगिक तथा यौनिक अल्पसंख्यक बालबालिकाको विषय कानुनमै समावेश गर्न लागिएको भन्दै यसलाई सकारात्मक र ऐतिहासिक उपलब्धिका रूपमा लिएको बताइन्।