युवा पलायनले मुलुकलाई उन्नतितर्फ नभइ अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा
उनले रोजगारी, अध्ययन तथा अन्य कारणले विदेशमा रहेका नेपाली नागरिकलाई देशबाट टाढिएको रूपमा मात्र हेर्न नहुने धारणा व्यक्त गरेका छन्।
उनले रोजगारी, अध्ययन तथा अन्य कारणले विदेशमा रहेका नेपाली नागरिकलाई देशबाट टाढिएको रूपमा मात्र हेर्न नहुने धारणा व्यक्त गरेका छन्।
दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन्।
कलाकार तथा निर्माता दीपकराज गिरीले फिल्म ‘छ माया छपक्कै २’ बहिष्कार गर्न भन्दै एउटा समूहले अभियान चलाएपछि फिल्मको व्यापार केही बढेको दाबी गरेका छन्।
काराबाओ कप फुटबलको चौथो चरणमा लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा ६-५ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ।
इजरायलमा गत मंगलबार भएको निर्वाचनको मतपरिणाम लगभग सार्वजनिक भइसकेको छ।
जलवायु परिवर्तनका असर नियन्त्रणका लागि विश्वका राष्ट्रले बनाएका योजना र गरेका प्रतिबद्धता उत्सर्जन घटाउन पर्याप्त नभएको निष्कर्ष संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी निकायले निकालेको छ।
डीडी न्युजका अनुसार दुर्घटनापछि उद्धार तथा राहतका लागि आपत्कालीन र स्वास्थ्यकर्मीको टोली घटनास्थलमा पुगेको छ।
तनहुँमा सञ्चालित तथा निर्माणको विभिन्न चरणमा रहेका विकास आयोजनाले कुल ७१८ दशमलव ५८ हेक्टर वन क्षेत्र प्रयोगका लागि अनुमति पाएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ।
चक्रवात अर्नब कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भए पनि नेपालमा वर्षाको जोखिम कायमै रहेको देखिएको छ।
गत असोजको झरीपछिको बाढी पहिरोका कारण क्षतिग्रस्त म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्ति गराउने पाइपलाइन मर्मत कार्यलाई तीव्र पारिएको छ।
लुम्बिनी प्रदेशका लघु, घरेलु तथा साना उद्योगहरू विभिन्न कारणले गम्भीर संकटमा परेका छन्।
पहिलो खेलमा कर्णालीसँग १९ रनले पराजित जनकपुर पहिलो जितको खोजीमा हुनेछ।
सम्भावित विपदबाट जोगिन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई ललितपुर जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन्।