coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

प्रभु बैंक लिमिटेड र क्लियरिङ हाउसबीच सम्झौता

प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबीच नेपाल र भारतबीचको अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धमा सम्झौता भएको छ।

प्रभु बैंक लिमिटेड र भिजी इम्पेक्सबीच सम्झौता

प्रभु बैंक र भिजी इम्पेक्सबीच विद्युतीय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

प्रभु बैंक र वन्डर्स नेपालबीच सम्झौता

प्रभु बैंक लिमिटेड र वन्डर्स नेपालबीच बैंकिङ कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

प्रभु बैंकको अतिरिक्त बैंकिङ सेवा सञ्चालन

प्रभु बैंक लिमिटेडले विद्युतीय भुक्तानी कार्डसम्बन्धी सेवालाई थप सहज बनाउन विभिन्न अतिरिक्त सेवाहरू सञ्चलनमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्