२५ श्रावण २०८३ सोमबार
image/svg+xml

अन्योलमै कोशी सरकार: मन्त्रालय बाँडफाँडमा जुटेन सहमति

कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी समावेश हुने विषयमा दुई दलका नेताहरूका बीचमा भएको छलफल निष्कर्षबिहीन भएको छ ।

राष्ट्रिय टोलीबाट हटाइएका कुशल भुर्तेल नेपाल ‘ए’ मा

निरन्तरको कमजोर फर्मका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट हटाइएका ओपनर कुशल भुर्तेल नेपाल ‘ए’ टोलीमा समावेश भएका छन्।

बालेनको ‘यूटर्न’ : चार महिनापछि फेरिएको प्रधानमन्त्रीको सोच

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सरकारको नेतृत्व सम्हालेको चार महिनापछि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गरे।

बाजुरामा बसमाथि बजारियो ठुलो ढुङ्गा, ओर्लिइसकेकाले जोगिए यात्रु

कर्णाली करिडोरअन्तर्गत बाजुराको जगन्नाथ गाउँपालिका-५ स्थित भुका खोलामा पहिरोसँगै खसेको ठूलो ढुङ्गाले बजारिँदा एक यात्रुवाहक बसमा क्षति पुगेको छ।

अर्थमन्त्रीसँग बहुराष्ट्रिय ठूला करदाता कम्पनीको प्रतिबद्धता: दुई सय अर्ब लगानी थप्छौं

जलविद्युत्, पेन्ट उद्योग, होटल र पेय पदार्थलगायत उत्पादनमूलक क्षेत्रका विभिन्न परियोजनाहरूमा आफूहरूले लगानी विस्तारको प्रक्रिया अघि बढाएको कम्पनीका उच्च अधिकारीहरूले अर्थमन्त्रीलाई जानकारी गराए।

इलाममा देउमाई खोलाको पुल जोगाउन संरक्षण कार्य सुरु

इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने देउमाई खोलाको पक्की पुल संरक्षण गर्न सुरु भएको छ।

इलामका युवकको मलेसियामा मृत्यु

मलेसियाको जोहरबारुमा रहेका इलामको माइजोगमाई–२ का साजन राईको मृत्यु भएको त्यहीं रहेका इलामका दिवस सोङ्मीले जानकारी दिए ।

साउनको अन्तिम सोमबार: गोदान र पूर्णपात्र गरी साउने व्रत समापन

सौरमास अनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बसेका भक्तजनहरूले साउनको चौथो तथा अन्तिम सोमबार विधिपूर्वक गोदान र पूर्णपात्र गरी साउने व्रत समापन गरेका छन्।

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

अभ्यासमा करिब १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी हुने र यसको स्वरूप विगतका वर्षहरूकै जस्तो रहने सेनाका प्रवक्ता जाङ डो–योङले बताए ।

गगनलाई गाली नगर्नू, केही भन्दै नभन्नू, त्यही ठूलो अपमान हो: शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापालाई कुनै गाली नगर्न आफ्नो समूहका नेताहरूलाई आग्रह गरेका छन् ।

दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने

मन्त्री वादीले आगामी दिनमा यस विषयमा अन्य सरोकार भएका निकायका प्रतिनिधिसँग पनि छलफल गरी परामर्श लिने र प्राप्त राय सुझावका आधारमा अभियानलाई अघि बढाइने बताइन् ।

हेटौंडा कपडा उद्योगमा परीक्षण सफल भएपछि प्रचण्डले भने- अध्ययन मेरो पालामा भएको हो

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि आफ्नै सरकारको नेतृत्वकालमा सम्भाव्यता अध्ययन गराइएको स्मरण गराएका छन्।

बोराभित्र भेटिएको महिलाको शव पहिचान गर्न प्रहरीको अपिल

हेटौंडा उपमहानगरपालिका-१५ स्थित सेल्फी रोडको सामुदायिक वनमा बोराभित्र फेला परेको बेवारिसे महिलाको शव सनाखतका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक अपिल गरेको छ।

सरकारसँग श्रेष्ठको गुनासो: धरपकड र फौजदारी मुद्दाको खबरले लगानी वातावरणमै प्रश्न उठ्यो

श्रेष्ठले व्यवसायीलाई धरपकड गर्ने तथा फौजदारी मुद्दा चलाउने जस्ता गतिविधिका खबरले सुरक्षाको प्रश्न उठाएको बताए। आफूहरू पनि यसबाट प्रभावित पक्ष रहेको उल्लेख गर्दै उनले यस्ता गतिविधिले लगानीकर्तामा नकारात्मक सन्देश जाने बताए।

कम तौलका सिलिण्डर बजारमा पठाएपछि कोशी ग्यासलाई ३ लाख जरिवाना

उद्योगले कम तौलका सिलिण्डर बजार पठाएको पाइएपछि २ लाख ९० हजार रुपैयाँ जरिवाना तिराइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्