७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

भूत, वर्तमान र भविष्यको विश्लेषण गरेर राजनीतिक कदम चाल्ने 'गजेन्द्रनारायण'

मधेसको देहातबाट प्रतिनिधित्व गर्ने गजेन्द्रनारायण सिंहलाई मुलुक र मधेसको राजनीतिक वृत्तमा आज पनि जीवित नेताका रूपमा लिइन्छ।

गजेन्द्रनारायण स्मृति दिवस: संघीयता आन्दोलनका प्रणेता

गजेन्द्रनारायण सिंह संसारबाट बिदा भएको आज २१ वर्ष पुगेको छ। उनी ०५८ माघ १० गते भौतिक रूपमा संसार छाडेका थिए। मधेस राजनीतिलाई मूलधारमा ल्याउने राजनेताको रूपमा समेत गनिन्छन्, सिंह।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्