६ आश्विन २०८१ आइतबार
image/svg+xml

जौ बाली भित्र्याउन व्यस्त जुम्लाका किसान

जुम्लाका किसान हिउँदे बाली जौ भित्र्याउनमा व्यस्त छन्। जौ काटेर कालीमार्सी धान राेप्न सुरु गर्नुपर्ने हुनाले किसानहरु यतिबेला व्यस्त छन्।

जुम्लामा असिनाले स्याउ खेतीमा क्षति, वर्षभरिको मिहिनेत खेर

हावाहुरीसँगै आएको असिनापानीले वर्षभरिको दुखखेर गएको अर्का किसान सिंजा- ६ भाडगाँउका सुदिप रावतले दुखेसो पोखे।

स्याउमा झुसिल किराको प्रकोप देखियो

जुम्लाको तातोपानी गाउँपालिका–१ तराफीको स्याउमा झुसिल किराको प्रकोप देखिएको छ। तराफीका १ सय ५० वटा स्याउ बगैँचामा झुसिल किरा लागेर फल सखाप हुन थालेको हो।

जुम्लाको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ

जुम्लाको हिमा गाउँपालिकाले अङ्ग्रेजी माध्यमबाट पढाइ संचालन गरेको छ।शैक्षिक सुधारका लागी अङ्ग्रेजी माध्ययमबाट पठन पाठन शुरु गरेको हो। दुईवटा विद्यालयमा नमूनाका रुपमा अङ्ग्रेजी माध्यमबाट पठन पाठन संचालन भएको छ।

मुगु हिमपहिरो अपडेटः जुम्लाका तीन जनाको मृत्यु

मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिएका छन्।

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि कुँवर र रावतलाई

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ जुम्लाका दलबहादुर कुवँरले प्राप्त गरेका छन्।

जुम्लाका बगैंचामा स्याउ फुलेर सेताम्मे

यतिबेला जुम्लामा स्याउका बगैंचा फुलेर सेताम्य भएका छन्। बगैंचामा स्याउ फुलेर सेताम्मे देखिएपछि वातावरण मनोरम देखिएको छ।

जुम्ला रारा अल्ट्रा म्याराथन सुरु

कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरदेखि रारा तालको छेउ हुटुसम्मको ४९ किलोमिटर दुरीमा अल्ट्रा म्याराथन सुरु भएको हो।

जुम्लाको सिंजा पूर्ण खोप सुनिश्चित घोषित

पालिकाभित्रका ६ वटै वडाका खोप लगाउने उमेर समूहका सम्पूर्ण बालबालिकालाई खोप लगाएपछि सिंजालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।

संकटमा जुम्लाको गणेश गुफा

धार्मिक पर्यटनको धरोहर मानिएको गणेश गुफा संकटमा परेको छ। जुम्लाको सदरमुकाम खलंगा नजिकैको गुफा भए पनि संरक्षण अभावमा संकटमा पर्दै गएको हो। गुफामा पूजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ।चन्दननाथ नगरपालिका १० का ६० वर्षकी पुन्ची रावलले गुफाको संरक्षणका लागि खासै पहल हुन नसकेको बताइन्।

जुम्लाका बगैंचामा स्याउ फूलेर सेताम्मे (फाेटाेफिचर)

यतिबेला जुम्लामा स्याउका बगैंचा फूलेर सेताम्य भएका छन्। बगैंचामा स्याउ फूलेर सेताम्मे देखिएपछि वातावरण मनोरम देखिएको छ।

जुम्लाका महिला गिट्टी कुटेर जीविका गर्दै

बिहानै घरमा भान्साको कामकाज सकेर जुम्लाको चन्दननाथ नगरपालिका ४ की ३७ वर्षीया जयकला कामी हातमा कुटो, हथौडा र डोको बोकेर घरदेखि झन्डै १५ मिनेटको दूरीमा पर्ने नागा भने ठाउँमा पुग्छिन्। नगरपालिका भित्र पर्ने मालाभिड सडक नजिकैको छेउमा उनलाई दिनभरि गिट्टी कुट्न भ्याइ नभ्याइ हुन्छ।

जुम्लामा ट्याक्टर दुर्घटना: चालक सहित दुई घाइते

जुम्लाको हिमा गाउँपालिका -२ ओदीमा ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएका छन्।

महेन्द्र, बिपी र नरहरिनाथ

गोर्खाकाण्ड भएको तेस्रो दिनमा योगी नरहरिनाथ जुम्लामा देखिएको हल्ला आयो। जबकि कस्सिएर हिँड्दा गोर्खाबाट जुम्ला पुग्न १० दिन लाग्छ भने कसरी योगीजी पुग्नुभयो?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्