खोटाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
खोटाङमा तेह्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेश स्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन्।
खोटाङमा तेह्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेश स्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन्।
संविधान जारी भएपछिकी दोस्रो राष्ट्रपति विद्या भण्डारीको कार्यकाल आलोचनारहित हुन सकेन।
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि पर्याप्त अभ्यास र अनुभव नभएका कारण संसदीय उपलब्धिका हिसाबले यो वर्ष पनि उत्साहपूर्ण भएन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र मन्त्रीहरूलाई ३ महिनासम्म अनलाइन र टेलिभिजनमा अनुहार नदेखाई काम गरेर देखाउन आग्रह गरेका छन्।
आपराधिक अभियोग लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कको एक अदालतसमक्ष आत्मसमर्पण गरेका छन्।
चीनले आफ्नो राष्ट्रिय सार्वभौमसत्ताको रक्षा गर्न प्रतिबद्ध रहेको बताएको छ। अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थी र ताइवानका राष्ट्रपति साई इङ वेनबीच बुधवार क्यालिफोर्नियामा भेटवार्ता हुने निश्चित भएपछि चीनले त्यसको विरोधमा आफ्नो प्रतिबद्धता दोहोर्याएको हो।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित एक अदालतमा आपराधिक अभियोगमा मुद्दा दर्ता भएको छ।
राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सुनिल थापालाई प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका छन्।
नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले शिक्षा क्षेत्रको विकास जरुरी रहेको बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सवारी शब्द प्रयोग नगर्न अनुरोध गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन्।
गणतन्त्र र राष्ट्रपतिका बारेमा हिजोआज उठेका टिप्पणी सुन्दा गणतन्त्र थाम्ने दाबी गरेका पार्टीहरूकै लागि शोभा दिनलायक मानिन्न।
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन्। उनले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपेका हुन्।
स्विट्जरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि कार्यान्वयनमा जटिलता देखिएको छ।