हिमलुङमा हराएका १६ मध्ये १५ जनाको शव भेटियो
मनाङको नार्पाभूमि गाउँपालिकामा पर्ने हिमलुङ हिमालमा गत आइतबार बिहान हिमपहिरो जाँँदा बेपत्ता भएकामध्ये अहिलेसम्म १५ जनाको शव फेला परेको छ। हिमपहिरोमा परेर अझै एकजना बेपत्ता भएको प्रहरीको भनाई छ।
मनाङको नार्पाभूमि गाउँपालिकामा पर्ने हिमलुङ हिमालमा गत आइतबार बिहान हिमपहिरो जाँँदा बेपत्ता भएकामध्ये अहिलेसम्म १५ जनाको शव फेला परेको छ। हिमपहिरोमा परेर अझै एकजना बेपत्ता भएको प्रहरीको भनाई छ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले हिउँदे अधिवेशनमा लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित रहेका १४ सांसदको विवरण सभासमक्ष प्रस्तुत गरेका हुन्।
नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण हुन सकेको थिएन।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विद्यमान कानुन सुधारमार्फत विकास र लगानीको वातावरण बनाउन सरकार लागिपरेको बताएका छन्।
भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका पुनः खोल्न लागिएको छ।
मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी मृ’त्यु हुनेको संख्या १५ पुगेको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र यथार्थ र सत्यलाई आत्मसात् गर्ने क्षमता विकास गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक क्रान्तिशिखा धितालले संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलो मात्र बनाउन नहुने बताएकी छन्।
शुक्रबार च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
स्पेसएक्सका मालिक एलन मस्कले ‘इन्स्टाग्राम केटीहरूको लागि हो’ भनेपछि सामाजिक सञ्जालमा उनको टिप्पणीलाई लिएर बहस सुरु भएको छ।
समृद्ध नेपाल र सुखी नेपालीको अवधारणाको कुरा गर्दै उनले आर्थिक सम्पन्नता मात्रै भएर मानिस सुखी हुन नसक्ने र सामाजिक न्याय, शान्ति, सुरक्षा, सम्मान र अधिकारको सुनिश्चितता आवश्यक रहेको बताए।
क्षेत्रीय सभापतिसहित विभिन्न वडाका सभापतिहरूले पत्रकार सम्मेलन गर्दै क्षेत्रीय अधिवेशन बहिष्कार गरेको जानकारी दिएका छन्।
बुधबार भएको घटनामा को-पाइलटले क्याप्टेन स्मितमाथि आक्रमण गरेपछि विमान तीव्र गतिमा तल झरेको थियो। गम्भीर रूपमा घाइते भए पनि स्मितले ककपिटको ढोका खोल्न सफल भएका थिए।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारहरूले भड्किलो र तडकभडकपूर्ण प्रचारप्रसार गर्न नपाउने भएका छन्।
सांसद घतानीले पुराना नेताहरूको योगदानलाई बेवास्ता गर्दै नयाँ पुस्तालाई उक्साएर पुराना सबै गलत र नयाँ सबै सही भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाइन्।