१३ माघ २०८२ मंगलबार
image/svg+xml

द्वन्द्व फैलाउने होइन, समाधान खोज्ने नै राजनीति हो : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले समाजमा द्वन्द्व फैलाउने नभइ समाधान खोज्ने नै राजनीति भएको बताएका छन्।

अमेरिकामा हिमआँधीको कहर, कम्तीमा १७ जनाको मृत्यु

तूफानको सबैभन्दा ठूलो असर न्युयोर्कमा परेको छ, जहाँ ३७९ वटा उडान रद्द भएका छन्।

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ।

सिरहा-१ र २ मा विरासत जोगाउने कसरतमा पुराना दल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले मधेसमा भ्रमण गरेसँगै आफूहरूलाई विश्वास गर्दै आएका मतदाताहरू उता ढल्किने हुन् कि भनेर पुराना दलका नेताहरू अत्तालिएझैँ देखिएका हुन्। उनीहरू विरासत जोगाउने तरिकाले अघि बढिरहँदा नयाँ दलका नेताहरू पनि स्थापित हुन आक्रामक ढंगले अघि बढिरहेका छन्।

पर्वतमा कुष्ठरोगीको सङ्ख्या घट्दै, चारजना उपचाररत

अहिले जिल्लामा चार जनामात्रै कुष्ठरोगी रहेका प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले जनाएको छ।

फेरि मौसम बदलीको अर्काे प्रणाली भित्रिँदै, काठमाडौंमा पनि वर्षा हुने

पश्चिम नेपालमा वर्षा र हिमपात गराएर फर्किएको केही दिनमै फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर नेपालमा देखिने भएको छ।

कर्णालीमा नसर्ने रोगबाट प्रभावित बन्दै बालबालिका

कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित हुँदै गएका छन्।

गृह सचिवको नेतृत्वमा केन्द्रीय सुरक्षा कमान्ड पोस्ट गठन

वर्तमान सुरक्षा अवस्थालाई ध्यानमा राख्दै चारै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबिच आपसी समन्वयलाई थप प्रभावकारी बनाउन कमान्ड पोस्ट सहयोगी बन्नेछ।

आजको मौसम: गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भूभागमा आंशिक वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङको समेत सम्भावना छ।

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

एसियन हाइवे निर्माण दुई वर्षमा ३५ प्रतिशत

सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडकखण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ।

निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नहोस् : महानिरीक्षक अर्याल

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

प्राधिकरणले वन डढेलो पूर्वानुमान, निगरानी तथा चेतावनीलाई प्रभावकारी बनाउने, पूर्वतयारी र वन व्यवस्थापनका उपायलाई अवलम्बन गरी वन डढेलोको जोखिम कम गर्ने कार्ययोजना तय गरेको छ।

निर्वाचन आउन ३७ दिन बाँकी : समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्