२३ भाद्र २०८१ आइतबार
image/svg+xml

पानीले पनि रोकेन शिक्षकहरुको आन्दोलन

काठमाडौँ केन्द्रित शिक्षकहरुको आन्दोलनलाई पानीले पनि रोक्न सकेन्। शुक्रबार दिउँसो पानी परेपनि शिक्षकहरु छाता ओढेर नै प्रदर्शनमा उत्रेका छन्।

उपकुलपतिको कार्यकक्षमा मध्यरातीसम्म थुनिए ४ जना पदाधिकारी

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चार जना पदाधिकारीहरु गएराती मध्यरातसम्म उपकुलपतिको कार्यालयमा थुनिएका छन ।

गोरखा नगरपालिका भित्रका शिक्षकले तीन महिनादेखि तलब पाएनन्

‘महिनैपिच्छे तलब दिने भनिएको थियो, खै अहिले त कात्तिकदेखि पुस सम्मको तलब आएको छैन’ ति शिक्षकले भने।

सेवानिवृत शिक्षकहरु अभिनन्दित

सेवाविृत्त सातजना शिक्षकलाई अभिनन्दन गरिएको छ। सेवानिवृत शिक्षक समाज भक्तपुरको आयोजनामा शनिबार आयोजित ‘शैक्षिक अनुभव’ तेश्रो अंक विमोचन तथा अभिनन्दन समारोहमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उनीहरुलाई सम्मान गरेका हुन्।

शौच गर्ने व्यक्तिको तस्बिर लिने विहार सरकारको निर्णयप्रति शिक्षकहरुको विरोध

विहार सरकारले खुल्ला ठाँउमा शौच गर्नेको तस्बिर लिन शिक्षकहरूलाई दिएको निर्देशनको सर्वत्र विरोध भएको छ । शिक्षकहरू आबद्ध रहेको एक संगठनले सरकारको यस्तो निर्देशन नमान्ने भन्दै विरोध गरेका हुन्।

चुनावमा दलका प्रमुख प्रचारक शिक्षकहरु

शिक्षा ऐन र निजामति कर्मचारी ऐनले शिक्षक र कर्मचारीहरुलाई कुनै पनि दलको सदस्य बन्न वा दलीय गतिविधिमा भाग निल नपाउने व्यवस्था कडाइका साथ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्