१९ वैशाख २०८१ बुधबार
image/svg+xml

मधेसका मुख्यमन्त्री यादवले तेस्रो पटक पनि पाए विश्वासको मत

मधेस प्रदेशको मुख्यमन्त्री सरोज यादवले तेस्रो पटक प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। प्रदेश सभामा उपस्थित १ सय ४ वटै प्रदेश सभा सदस्य मध्ये ६९ जनाले विश्वासको मत दिएका हुन्।

जनकपुरबाट अयोध्याका लागि हिँड्यो मुख्यमन्त्रीसहितको टोली (तस्बिरसहित)

भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन समारोहका लागि जनकपुरबाट भार (कोसेली) लिएर मुख्यमन्त्री सरोज यादवसहितको टोली भारतका लागि प्रस्थान गरेको छ।

सुरक्षा समितिको बैठकमै पुगेर जब मुख्यमन्त्रीले सिडियो थर्काए

मुख्यमन्त्री यादवले आफ्नै गृहनगरमा भएको घटनालाई लिएर बुधवार राती प्रजिअ सापकोटालाई थर्काएका हुन्।

संवैधानिक अधिकारको संघर्षमा मधेस सरकार

मुख्यमन्त्री सरोज यादवको अगुवाइमा बुधबार संवैधानिक अधिकार प्राप्तिका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने सर्वसम्मत निर्णय भएको छ।

देशमा नामको मात्र संघीयता: मुख्यमन्त्री यादव

आइतबार लहानमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले प्रहरी समायोजनका विषयमा संघीय सरकार गम्भीर नभएको गुनासो गरे।

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी जसपाका सरोज यादव नियुक्त भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्