१० कार्तिक २०८१ शनिबार
image/svg+xml

मोटरसाइकलमा दुई हेलमेट योजना तत्काल कार्यान्वयन नहुने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा दुई पांग्रे सवारीमा यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने योजना तत्काल कार्यान्वयन नहुने स्पष्ट पारेको छ।

महिला हिंसा हुन नदिन थप विशेष प्रहरी टोली

सार्वजानिक यातायातमा महिलामाथि हिंसा हुन नदिन प्रहरीले आगामी दिन थप विशेष टोली परिचालन गर्ने भएको छ।

उपत्यकामा बढ्यो सवारी दुर्घटना

काठमाडौं उपत्यकामा १० महिनाको अवधिमा सवारी दुर्घटनामा परेर धेरै जनाले ज्यान गुमाएका छन्। गत साउनदेखि वैशाख मसान्तसम्म उपत्यकामा २ सय ११ जना सवारी दुर्घटनामा परेर ज्यान गुमाएका छन्।

रोकिएन ट्राफिक प्रहरीलाई घुस दिने प्रवृत्ति

आर्थिक वर्ष २०७४–७५ मा ट्राफिक नियम उल्लंघन गरेर ट्राफिक प्रहरीलाई रंगेहात घुस दिने २९ जना सवारीचालकलाई मुद्दा चलाएको महाशाखाले जनाएको छ।

शितलका हत्यारा खोज्दै प्रहरी

जिल्लाको हिलिहाङ गाँउपालिका–४ कात्तिके भन्ने ठाँउमा किशोरीको घाटी रेटी हत्या गरेर फरार रहेका आरोपीको खोजी प्रहरीलाई टाउको दुखाई बनेको छ। १५ वर्षिय शितल योङहाङको हत्या गरी फरार भएका भनिएका फाल्गुनन्द गाँउपालिका–२ इम्बुङका पदम तामाङको खोजिमा प्रहरी जुटेपनि फेला पार्न सकिरहेको छैन।

बलात्कार गर्नेलाई कारवाहीको माग राख्दै प्रदर्शन

पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै आइतबार स्थानीयले प्रदर्शन गरेका छन्।

मोटरसाइकलमा बस्नेलेसमेत हेलमेट लगाउनुपर्ने

काठमाडौं उपत्यकामा दुई पांग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने भएको छ।

मोटरसाइकलको पछाडि बस्नेलेसमेत हेलमेट लगाउनुपर्ने (भिडियाे)

काठमाडौँ उपत्यकामा दुई पांग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने भएको छ। आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै दुई पांग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने नियम सुरु गर्न लागेको जानकारी दिएको हो।

नगरपालिकामा तालाबन्दी

नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा आज बिहान तालाबन्दी गरेका छन्।

आपराधिक घटनामा वृद्धि

५ सय वटा हत्याका घटनामा गरेको विश्लेषणमा १ सय ५३ वटा घटनामा श्रीमानले श्रीमतीको हत्या गरेको र ३० वटा घटनामा श्रीमतीले श्रीमानको हत्या गरेको पाइएकाे हाे।

२४ वर्षदेखि फरार ‘मस्ट वान्टेड’ पक्राउ

दर्जनौं खुनडाँका, सङ्गठित अपराध र किर्ते मुद्दामा फरार रहेका ‘मस्ट वान्टेड’ अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। लालबन्दी नगरपालिका–२, पुर्नवास (डी) टोलका ४५ वर्षीय सञ्जिव पासवानलाई प्रहरीले पक्राउ गरेको हो। विशेष सुराकीका आधारमा शुक्रबार साँझ आफ्नै घरबाट पक्राउ परेका पासवानलाई शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।

इन्सपेक्टर पनेरुको नयाँ गीत ‘म जन्मिँदा भावी’ सार्वजनिक

गायक निर्मल पनेरुको नयाँ गीत सार्वजनिक भएको छ। पेशाले नेपाल प्रहरीका निरीक्षक रहेका उनले ‘म जन्मिँदा भावी’ बोलको नयाँ गीत लिएर श्रोतामाँझ आएका हुन्।

सुन पसलमा एसिड किनेर श्रीमतीमाथि प्रहार

काठमाडाैँकाे कालोपुलमा एक युवतीमाथि बुधबार साँझ एसिड आक्रमण भयो। एसिड आक्रमण अरु कसैले नभइ आफ्नै श्रीमानले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। आपसी विवादकै कारण आफ्नै श्रीमान विष्णु (रोयल) भुजेलले श्रीमति जेनी (बुनु) खड्कामाथि एसिड प्रहार गरेका हुन्।

जिप चालकले प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोजेपछि...

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीलाई १०० रुपैयाँ दिइ आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्