९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

द्वन्द्वोत्तर देशमा संघीय प्रहरी

द्वन्द्वोत्तर देशहरूमा दिगो शान्ति स्थापना गर्ने पूर्वसर्तमध्ये शान्ति–सुरक्षा कायम गर्नु पनि प्रमुख एक हो । यसका लागि प्रहरीको भूमिका महŒवपूर्ण हुन्छ । तर संसारभरका द्वन्द्वोत्तर देशका अनुभवको निचोड के हो भने अपराध नियन्त्रणका लागि शान्ति–सुरक्षा सुदृढ गर्न प्रहरी सेवा प्रभावकारी, यावसायिक र नागरिकका नजरमा विश्वसनीय बनाउनु अपरिहार्य तर निकै कठिन हुने रहेछ ।

ओभर स्पीड, परिएला कारवाहीमा (भिडियो रिपोर्ट)

ट्राफिक प्रहरीले सवारी दुर्घटनालाई न्यूनिकरण गर्नको लागि गतिको सीमालाई कडाई साथ पालना गराउन अभियान थालेको छ।

युवकको शव फेला

बर्दिवास नगरपालिका–३, गौरीडाँडामा एक युवकको शव फेला परेको छ। सोही ठाउँ घर भएका ३६ वर्षीय श्रवणकुमार थापाको शव मंगलबार राति ११ बजे फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।

प्रहरी हिरासतबाटै तीन थुनुवा फरार

खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी हिरासतमा रहेका तीन थुनुवा फरार भएका छन्।

प्रदेश प्रहरीको पोशाक फरक हुनुपर्ने समाजबादीको प्रस्ताव

सत्तारुढ उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपालले प्रदेश प्रहरीको पोशाक छुट्टै हुनुपर्ने प्रस्ताव अघि सारेको छ। समाजवादी पार्टी, नेपालका नेता रामसहाय यादवले नेपाल प्रहरीको भन्दा प्रदेश प्रहरीको पोशाक छुट्टै हुनुपर्ने प्रस्ताव अघि सारेका हुन्।

प्रहरी झडपमा मारिएका सिंहको परिवारलाई १० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

सरकारले प्रहरीसँगको झडपमा परी मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहको पीडित परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

यसरी मारिएका थिए भोजपुरमा प्रहरीसहित विप्लव कार्यकर्ता

भोजपुर जिल्लाको बीच बजारमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता र सादा पोशाकमा खटिएका प्रहरीबीच गोली हानाहान भएपछि जिल्लामा सन्त्रास छाएको छ।

प्रदेश प्रहरीमा समायोजन हुने प्रहरीको एक तह स्वतः बढुवा गर्नुपर्ने प्रस्ताव

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रदेश प्रहरीमा समायोजन हुने प्रहरीको एक तह स्वतहः बढुवा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

जल्दै गरेको शव प्रहरी नियन्त्रणमा

मृतकका बाबु र स्थानीयले शवलाई अबेर राति बस्तीदेखि करिब दुई किलोमिटर टाढा लगेर जलाउँदै थिए। चितामा आगो लगाउने बित्तिकै प्रहरी पुगेपछि मृतकका आफन्त र मलामी भागाभाग भए।

तालिबान नियन्त्रणमा रहेका ४० प्रहरी मुक्त

मुक्त भएका ती प्रहरी जवानको सैनिक क्याम्पमा पुगेको जानकारी अफगानिस्तानको उत्तरी प्रान्त जवाजानका सैनिक प्रवक्ताले दिएका छन्। तालिबान नियन्त्रणबाट मुक्त भएका सबैजना प्रहरी रहेको उक्त प्रान्तका प्रान्तीय सैन्य प्रवक्ता अब्दुल हादी जमाले बताए।

विप्लव समूहले लगाएको ताला प्रहरीले फोड्यो

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले जाजरकोटका स्थानीय तहका कार्यालयमा लगाएको ताला प्रहरीले फोडेको छ। विप्लव समूहले पाँच स्थानीय तह र तिनका वडा कार्यालयमा ताला लगाएको थियो।

एआइजीलाई प्रदेश प्रहरी प्रमुखः शर्मा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)लाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्