रविको संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णयबारे लेखक- ‘मैले अध्ययन गरेको छैन, यो कानुनी विषय हो’
नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयबारे अनविज्ञता प्रकट गरेका छन्।

