६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाल सुपर लिगः आज काठमाडौँ रेजर्स र एफसी चितवन भिड्दै

नेपाल सुपर लिग (एनएसएल) मा आज काठमाडौँ रेजर्स र एफसी चितवनबीच खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ः ३० बजे सुरु हुनेछ।

साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामीबीच प्रतिस्पर्धा हुने

९ टोली सहभागी लिगको पहिलो खेलमा आजको उद्घाटन खेलमा साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामी एफसीबीच प्रतिस्पर्धा हुनेछ।

भोजपुरमा रङ्गशाला बन्यो

भोजपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिएको छ। निर्माण कार्य पूरा भएसँगै जिल्ला समन्वय समितिलाई चाबी हस्तान्तरण गरिएको छ।

देशभर क्रिकेट मैदानसहित रङ्गशाला निर्माण गरिँदै

सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रङ्गशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ।

एसिया कप क्रिकेटः नेपालले बुधबार पाकिस्तानसँग खेल्ने

एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ। सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे हुनेछ।

रुपन्देहीको तिलोत्तमामा ४० करोडको निजी लगानीमा क्रिकेट रङ्गशाला बन्दै

रुपन्देहीको तिलोत्तमामा ४० करोडको निजी लगानीमा क्रिकेट रङ्गशाला बन्ने भएको छ। तिलोत्तमा नगरपालिका वडा नं. १७ स्थित पूर्व दरखसवामा २५ हजार दर्शक क्षमताको रङ्गशाला निर्माणका कार्य सुरु भएको हो।

रुपन्देहीको तिलोत्तमामा ४० करोडको निजी लगानीमा क्रिकेट रङ्गशाला बन्दै

रुपन्देहीको तिलोत्तमामा ४० करोडको निजी लगानीमा क्रिकेट रङ्गशाला बन्ने भएको छ। तिलोत्तमा नगरपालिका वडा नं. १७ स्थित पूर्व दरखसवामा २५ हजार दर्शक क्षमताको रङ्गशाला निर्माणका कार्य सुरु भएको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्छ: महनगर प्रमुख दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्ने बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्