१६ वैशाख २०८१ आइतबार
image/svg+xml

बाजुरामा बढ्दो सुरक्षा चुनौति, चोरी, तोडफोडका घटना बढे

केही दिन यता मार्तडी बजार क्षेत्रमा पार्किङ गरि राखेका सवारी साधनमा समेत तोडफोड भइरहेको जय मालिका यातायात प्रालिले बताएको छ। रातको समयमा अज्ञान व्यक्तिहरुबाट तोडफोड र चोरी हुने गरेको जीप व्यवसायी बसन्त नाथले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्