८ मंसिर २०८१ शनिबार
image/svg+xml

राजस्व दुरूपयोग रोक्नुपर्ने सांसद साहको जोड

आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि ‘राजस्व उठाउँ, देशलाई बुझाउँ’ अभियान सञ्चालन गर्दै आएको छ।

जनकपुरमा पक्राउ पर्नेहरू प्रभु साहको पार्टीका

जनकपुरमा बजार बन्द गराउने समूह प्रभु साह नेतृत्त्वको आम जनता पार्टीका कार्यकर्ताहरू रहेको बुझिएको छ।

आजपाले उठाएका माग सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक

प्रधानमन्त्री पुष्पकमल दाहाल र आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहका बिचमा भेटघाट भएको छ।

नियमावलीबाट ४५ प्रतिशत पुरस्कारको व्यवस्था हटाउनुपर्ने माग गर्दै विभाग घेराउ

४५ प्रतिशत कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजको माग गर्दै आजपाद्वारा भन्सार विभाग घेराउ।

जनताको हार कहिल्यै भएको छैनः प्रभु साह

शुक्रबार आम जनता पार्टी (आजपा) को रौतहट जिल्ला स्तरीय भेलामा सम्बोधन गर्दै पार्टी अध्यक्ष साहले जनताले जहिले पनि क्रान्तिमार्फत परिवर्तन ल्याएको बताएका हुन्।

आजपाले तोक्यो मधेश प्रदेशको विभिन्न जिल्लाको जिम्मेवारी

आजपाले आइतवार पर्सादेखि सप्तरीसम्म आठ जिल्लाको संयोजक, सचिव तथा इन्चार्जको जिम्मेवारी बाँडफाँड गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्