६ आश्विन २०८१ आइतबार
image/svg+xml

नागरिककर्मी रौनियारलाई लोयल्टी शैक्षिक पुरस्कार

नागरिक दैनिककी वरिष्ठ संवाददाता रुबी रौनियारलाई लोयल्टी शैक्षिक राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त भएको छ।

पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको छ।

सन् २०२२ मा पत्रकार हत्या ५० प्रतिशतले वृद्धि

युक्रेन, मेक्सिको र हैटीमा सबैभन्दा बढी पत्रकारको हत्या भएको छ। यी देशका पत्रकारहरूले बढ्दो खतराका कारण अत्यधिक तनावमा काम गर्नुपरेको बताएका छन्।

नागरिककर्मी अधिकारीलाई खेल पत्रकारिता पुरस्कार

नागरिककर्मी गणेशदर्पण अधिकारी खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। अधिकारीलाई बागमती गोल्डकपको समापनमा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।

सञ्चारमाध्यम र पत्रकार असुरक्षित

नेपाल पत्रकार महासंघ, फ्रिडम फोरम, आइपिआइसहित संगठनहरूले डिजिटल माध्यमबाट भइरहेको प्रेस स्वतन्त्रतामाथिको आक्रमण नयाँ चुनौती देखिएको बताएको हो।

जनयुद्ध’का बेला बिलाएका पत्रकारहरू

घरमुलीको मृत्युपछि एक श्रीमती र तीन छोराछोरीको बिचल्ली भयो। श्रीमान्को हत्याले विक्षिप्त बनेकी रिता न्यायकै खोजीमा बितिन्। जेठी छोरी संगीताले उच्च शिक्षा अध्ययन गर्न पाइनन्। छोरी साबु र छोरा जीवनले एसओएसको छहारीमा पढ्न पाए।

मर्यादामा गम्भिर हुन राष्ट्रपतिको आग्रह

राष्ट्रपति भण्डारीले नेपालमा निरंकुश राजतन्त्रको अन्त्य र प्रजातन्त्र स्थापनामा पत्रकारको योगदान रहेको बताउँदै मुलुकको प्रणालीले राम्रोसंग काम गर्न नसके प्रजातन्त्रको औचित्य नहुने बताईन्।

नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौंको अधिवेशन सम्पन्न

नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रवीण महर्जन प्रजापति र महिला उपाध्यक्षमा विमला मानन्धर चयन भएका छन्।

पत्रकार महासंघ ताप्लेजुङले जिल्लाको बृहत्तर विकासका लागि सार्वजनिक बहस सञ्चालन गर्ने

नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको १० औं साधारण सभाले ताप्लेजुङ जिल्लाको बृहत्तर विकासका लागि गर्नुपर्ने कामको प्राथमिकीकरण र सवाल समाधानको मार्ग पहिचान गर्न सार्वजनिक बहस सञ्चालन गर्ने निर्णय गरेको छ।

नागरिकन्युजकर्मी चापागाईं पुरस्कृत

पत्रकारिताको माध्यमबाट मानवअधिकार संरक्षणमा पु¥याएको योगदानको कदर गर्दै मानवअधिकार मञ्च नेपालले ७४औं विश्व मानवअधिकार दिवस अवसरमा पत्रकार चापागाईंलाई पुरस्कृत गरेको हो।

पत्रकार महासंघ कास्कीद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति प्रदान

नेपाल पत्रकार महासंघ कास्कीले पाँचजना विद्यार्थीलाई पत्रकारिता अध्ययनको लागि छात्रवृत्ति प्रदान गरेको छ। यसै आर्थिक वर्षपछि महासंघले छात्रवृत्ति प्रदान गरेको हो।

पत्रकार राईलाई ३ दिनभित्र रिहा नगरे देशव्यापी आन्दोलन गर्ने अल्टिमेटम

समाचार लेखेकै बिषयलाई लिएर ८ दिनतअघि गाईघाटबाट पक्राउ परेका पत्रकार गजेन्द्र राईलाई बिनाशर्त तत्काल रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी नेपाल पत्रकार महासंघले दिएको छ।

पत्रकार र पत्रकारका परिवारलाई उपचारमा १५ प्रतिशत छुट

अस्पतालले नेपाल पत्रकार महासङ्घमा आबद्ध देशभरका पत्रकार, आश्रित परिवारलाई औषधि र उपचारमा १५ प्रतिशत छुट दिने भएको छ। हाल महासङ्घमा देशभरका १३ हजार पत्रकार आबद्ध रहेको ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले जनाएका छन्।

अर्थतन्त्र संकटमा होइन, दबाब र चुनौतिमा छः अर्थमन्त्री

बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र नबुझेकाले मात्रै नेपालको अर्थतन्त्र संकटमा छ भन्ने गरेको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्