विगततर्फ फर्केर आफ्ना कमजोरी र गुनासाबारे छलफल गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे
संघीयता कार्यान्वयन भएको लामो अवधिमा प्रदेशको नेतृत्व गरिरहेका राजनीतिक दलहरूले नै संघीय सरकारको नेतृत्व गरेको स्मरण गर्दै पाण्डेले विगतका कमजोरीबारे पनि समीक्षा गर्नुपर्ने बताए।

