१९ आश्विन २०८१ शनिबार
image/svg+xml

आफ्नै शिशु मार्ने आमा पक्राउ

आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले बुधबार एक महिलालाई पक्राउ गरेको छ। काठमाडाैं महाबौद्धस्थित आफ्नै कोठामा गत मंगलबार नवजात शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ।

श्रीमान विदेशमा, परपुरुषसँगको सम्बन्धबाट जन्मिएको शिशु मार्दा श्रीमती प्रहरी खोरमा

आफैंले जन्माएकाे नबजात शिशुको हत्या आरोपमा एक महिला पक्राउ परेकी छन्। भानु नगरपालिका ३ दोरदोर बस्ने ३७ बर्षाीया लक्ष्मी गन्दर्भ नबजात शिशुको हत्या आरोपमा पक्राउ परेकी हुन्। मंगलबार भानु ३ चण्डीथोकस्थित पाखो बारीमा महिलाले लगाउने सुरुवालले घाँटीमा कसेर बेरेको अवस्थामा लिङ्ग पहिचान नभएको नवजात शिशुको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए।

युरोपमा फैलँदै नेपालमा खुम्चँदै

नवजात शिशु र सुत्केरी आमालाई बलेको आगो अथवा घाममा राखेर दिनदिनै तेल घस्दै मालिस गर्ने परम्परा हाम्रो समाजमा नौलो होइन। हजुरआमाबाट आमा हुँदै प्रसार भइरहेको यो तरिकालाई नयाँ पुस्ताले भुल्न थालेपछि एक नेपाली चेली चिन्तित हुन थालेकी छन्।

प्रभावकारी भएन सुरक्षित मातृत्व कार्यक्रम

नेपाल सरकारले २२ वर्षअघि सन् १९९६ मा सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरेपछि घटेको मातृशिशु मृत्युदर सन्तोषजनक रुपमा घट्न नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।

आठ महिने शिशुको बलात्कार पछि हत्या, डेढ महिनापछि अभियुक्त पक्राउ

आठ महिने शिशुको पनि कसैले बलात्कार पश्चात हत्या गर्छन भने कल्पना समेत गर्न सकिँदैन्। तर कल्पना भन्दा पनि पर रहेको घटना महोत्तरीमा घटेको पुष्टि भएको छ। महोत्तरीमा एक महिना २२ दिन अघि आमाको काखैबाट खेलाउने बहानामा अपहरण पश्चात बलात्कार गरी शिशुको हत्या गरिएको रहस्य सो घटनामा संलग्न भएको अपराधी पक्राउ परेपछि खुलेको हो।

शिशु हत्याका अभियुक्त पक्राउ

महोत्तरी औराही–१ को ८ महिने शिशुको अपहरण गरी यौन दुर्व्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई शनिबार सुनसरीबाट पक्राउ गरेको छ।

बेवारिसे शिशुले पाए अभिभावक

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नम्बर ८ थामखर्क जंगलबीचको गोठमा बेवारिसे अवस्थामा भेटिएका शिशुलाई विहीबार अभिभावकत्व प्रदान गरिएकाे छ।

दशैंमा बाल मन्दिरको दशा (भिडियो)

नक्सालस्थित बाल मन्दिरका नवजात शिशुहरु कक्षा काेठामा तापक्रम सन्तुलित नहुँदा बिरामी पर्न थालेका छन्। भुइँचालो पछि बाल मन्दिरका नवजात शिशुहरु प्रिफ्याव भवनमा बस्दै आएका छन्। सो भवनमा तापक्रम सन्तुलित नहुँदा बिरामी पर्न थालेका हुन्।

दुई शिशुको मृत्यु भएपछि स्वास्थ्यकर्मीको टोली पुग्यो

खोटाङको केपीलासगढी गाउँपालिका–१ फेदीमा एकै दिन दुई नवजात शिशुको मृत्यु भएपछि जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मीको टोली पठाएको छ।

शिशुको हत्या अभियोगमा आमा पक्राउ

आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाँउपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ।

यी नौ महिने शिशुलाई कसले दिने न्याय ? (भिडियो)

महाराजगंञ्ज शिक्षण अस्पतालको २०२ नम्बर कोठा। अस्पतालले दिएको कम्मल आधा शरिरमा ओढेर सुतिरहेकी छन् एक ९ महिने बालिका।

आठ महिने शिशुका हत्यारा अझै पक्राउ पर्न सकेनन्

खेलाउने बहानामा आमाको काखैबाट अपहरित आठ महिने शिशुको हत्यारालाई प्रहरीले अझै पनि पक्राउ गर्न सकेको छैन। घटना भएको चार दिन भइ सकेपनि अपराधी पक्राउ पर्न नसक्दा स्थानीय आक्रोशित देखिएका छन्।

आमाको काखबाट अपहृत आठमहिने शिशुको हत्या

खेलाउने बहानामा आमाको काखबाट अपहरण गरिएकी आठमहिने शिशुको हत्या भएको छ। औरही नगरपालिका–१ का सन्तोष चौधरीकी आठमहिने छोरी सोनालीको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ।

यस्तो छ नेपालमा स्तनपानको अवस्था

विश्व बैंक, युनिसेफ र विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा भने स्तनपान गराउने आमाको संख्या हरेक साल घटबढ हुने गरेको छ। तथ्यांक अनुसार सन् १९९६ मा सबैभन्दा बढी ७५ प्रतिशत नेपाली आमाहरुले आफ्ना सन्तानलाई स्तनपान गराएका थिए भने सो तथ्यांक घटेर सन् २००१ मा ६८.३ प्रतिशत पुगेको थियो। त्यस्तै, सन २००६ मा ५३.२३ प्रतिशत, २०११ मा ६९.६४, २०१४ मा ५६.६८, २०१६ मा ६६.१ र २०१७ मा ६५.१५ पुगेको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्