१३ आश्विन २०८१ आइतबार
image/svg+xml

पोखरामा नेपथ्यको नवौं कन्सर्ट हुँदै

पोखरामा मंगलबार ‘नेपथ्य लाईभ कन्सर्ट’ आयोजना हुँदैछ। पोखरा–२५ हेमजामा रहेको मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ सोमबार ‘नेपथ्य लाईभ कन्सर्ट’ गर्न थालिएको हो। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने कन्सर्ट अपराह्न ४ बजेबाट शुरु हुने सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्