५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन्। मूल्य अभिवृद्धि करसहित ३६ करोड २४ लाख ८६ हजार सात सयको लागतमा सङ्घीय सरकारले ती पुल निर्माण गर्न लागेको हो।

भेरी करिडोरको सतह चाँडै छिचोलिने

भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको ठेक्का लाग्न बाँकी रहेको ६२ किलोमिटर सतह चाँडै छिचोलिने भएको छ।

भेरी नदीमा ह्युमपाइप राखेपछि डोल्पा पुग्यो गाडी

भेरी करिडोरअन्तर्गत तल्नुबगरस्थित भेरी नदीमा ह्युमपाइप राखेपछि सुर्खेत र नेपालगञ्जबाट सहजै डोल्पासम्म सवारी साधन पुग्ने भएका छन्।

होमपाईपबाट भेरी नदिमाथि सवारी !

भेरी करिडोरअन्तर्गत तल्नुबगरस्थित भेरी नदिमा होम पाइप राखेपछि सुर्खेत, नेपालगन्जदेखि डोल्पा सिधा सवारी साधन पुग्ने गरेका छन्।

भेरी करिडोरमा आवतजावत रोकेर सडक निर्माण

दैनिक बिहान ६ देखि मध्याह्न १२ बजेसम्म र दिउँसो १ देखि साँझ ६ बजेसम्म सडक अवरुद्ध रहने निर्माण कम्पनी यती बिल्डर्सका अध्यक्ष भीमराज केसीले जानकारी दिए। उनका अनुसार दैनिक मध्याह्न १२ देखि १ बजेसम्म एक घण्टा भने सडक खुल्नेछ।

अझै बनेनन् भेरी करिडोरका पुल

एक वर्षभित्र पूरा गर्ने भन्दै निर्माण सुरु गरिएका भेरी करिडोरभित्रका पुल अझै निर्माण हुन सकेका छैनन्। करिडोरभित्र जाजरकोट–डोल्पा सडक खण्डभित्र पुल निर्माण हुन नसकेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्