नेसनल लाइफको कोसी टप्पु आरक्ष भ्रमण
नेसनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूलाई कोसीटप्पु वन्यजन्तु आरक्षको भ्रमण गराएको छ।
नेसनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूलाई कोसीटप्पु वन्यजन्तु आरक्षको भ्रमण गराएको छ।
सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो।
कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पछिल्लो समय चराको संख्या घटेको छ। तालतलैया मासिँदै जानु र आहारा अभाव पर्नु चराको संख्या घट्नुको खास कारण रहेको आरक्षसम्बद्ध कर्मचारीहरू बताउँछन्।
हात्तीले आफ्नो आयुभर आठ पटकसम्म बच्चा जन्माउने गरेको रेकर्ड छ। तर नवजात छावा कमै मात्रामा बाँच्ने गरेका छन्।
अघिल्लो दिन मृत अवस्थामा भेटिएको जंगली हात्ती कोसी टप्पु वन्यजन्तु आरक्षण केन्द्र सुनसरीको जिम्मा दिइएको छ। शुक्रबार साँझ ५:३० बजे जिल्लाको पूर्वी बेलका नगरपालिका ८ स्थित माछापुछ्रे सामुदायीक बन उपभोक्ता समूहको नुनचट्टा भन्ने ठाँउमा मृताबस्थामा भेटिएको हात्ती पोष्टर्मार्टमका लागि बन्यजन्तु आरक्षण केन्द्रको जिम्मा लगाइएको हो।
कोसीटप्पु वन्यजन्तु आरक्षबाट अर्ना ल्याउनका लागि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोली माघको पहिलो हप्ता त्यसतर्फ जाने भएको छ।