३० वैशाख २०८१ आइतबार
image/svg+xml

लागु औषध कोकिन १ केजी ८० ग्रामसहित दुई जना विदेशी नागरिक पक्राउ

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले लागु औषध कोकिन १ केजी ८० ग्रामसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

विमानस्थलबाट ६ किलो कोकिनसहित चार विदेशी पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र लागुऔषध नियन्त्रण व्यूरोबाट दिनैपिच्छे सादा पोशाकमा प्रहरी खटिन्छन्।

६ किलो कोकिनसहित बेलारुस र बोलिभियाका ४ नागरिक प्रहरीद्वारा सार्वजनिक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो लागूऔषध कोकिनसहित ४ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

महिलाको पेटमा कोकिनका १०६ क्याप्सुल

भारतमा लागूऔषध ओसारपसार गर्न प्रयास गर्ने एक महिलाको पेटबाट लागूऔषध कोकिनका एक सय छ वटा क्याप्सुल सफलतापूर्वक निकालिएको भारतीय प्रहरीले बताएको छ।

बोलिभियादेखि नेपालसम्म कोकिन तस्करको जालो

पोर्चुगल र स्पेनको प्रहरीले संयुक्त अपरेसनमार्फत बिहीबार दक्षिण अमेरिकी देश बोलिभियाबाट युरोप पठाउन भुइँकटरभित्र लुकाएको ७ सय ४५ किलो कोकिनसहित नौ जनालाई पक्राउ गर्यो । पक्राउ पर्ने अधिकांश नागरिक बोलिभियाका थिए ।

काठमाडौंमा भेटियो कालो कोकिन

ब्राजिल र पेरुमा बनेको कोकिन नेपाललाई ट्रान्जिट बनाएर युरोप र अमेरिकी देशमा पु¥याउन नाइजेरियाली र बोलिभियाली तस्करले विभिन्न उपाय अपनाउने गरेका छन् । सुटकेसमा फल्स बटम बनाएर लुकाउनु र क्याप्सुल बनाएर निल्नु तस्करीका सामान्य शैली हुन् ।

कोकिनको 'ट्रान्जिट' बन्दै नेपाल

गत मंसिर १४ नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले एक किलो पाँच सय ग्राम लागूऔषध कोकिनसहित मलेसियाका एलिस जोसेफ र मेगेनथिरन रझालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्‍यो। ब्राजिलबाट दुबई हुँदै काठमाडौं आएकी एलिक र कोकिन 'रिसिभ' गर्न आएका रझालाई प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको थियो।

तीन करोडको कोकिनसहित दुई मलेसियाली पक्राउ

मलेसियन नागरिक एलिस जोसेफ र माजेन्ट हिरन राजनलाई अवैध लागूऔषध डेढ किलो कोकिनसहित प्रहरीले पक्राउ गरेको छ।

कोकिनसहित दुई विदेशी महिला पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोले कोकिन तस्करीमा संलग्न दुई विदेशी महिलालाई काठमाडौंबाट पक्रेको छ। लागुऔषध नियन्त्रण ब्युरो(एनसिबी) ले ३ केजी ५४.५ ग्राम अवैध लागुऔषध कोकिनसहित २ जना विदेशी महिलालाई बुधबार सार्वजनिक गरेको हो।

कोकिनसहित दुई विदेशी महिला पक्राउ

काठमाडौँ—नेपाल प्रहरीको लागुऔषध नियन्त्रण विभागले कोकिनसहित दुई विदेशी महिला पक्राउ गरेको छ। पक्राउ पर्नेमा थाई महिला ३२ वर्षीया वारानाय क्विपिकुल र बोलिभियाकी २९ वर्षीय रोशी ग्युडे टोलेडो आलेजोश रहेको डिआईजि जयबहादुर चन्दले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्