१९ असार २०८१ बुधबार
image/svg+xml

भन्सारको स्वर्ण संसार

अहिलेको आवश्यकता भनेको शोभराजले भनेजस्तो हात्ती छिर्ने त्रिभुवन विमानस्थलको भ्वाङ टाल्नु हो। सय किलो सुन छिर्ने त्रिभुवन विमानस्थल–भन्सारबाट भविष्यमा जे पनि छिर्न सक्छ ।

स्वदेश फर्किए चार्ल्स शोभराज

विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराज स्वदेश फर्किएका छन्। शोभराज शुक्रबार साँझ साढे ६ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएका हुन्।

चार्ल्स शोभराज अहिले ६ बजे स्वदेश प्रस्थान गर्दै

दिनभरी अध्यागमन विभागमा रहेका उनलाई विभागले टिकटको व्यवस्था गरि आजै स्वदेश फकाइदिएको हो।

अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश

कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्लस शोभराजालाई कैदमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

शोभराजलाई सजाय छुट नदिनुको कारण पेश गर्न सर्वाेच्चकाे आदेश

सर्वोच्च अदालतले सिरियल किलर (अन्तर्राष्ट्रिय कुख्यात अपराधी) चार्ल्स शोभराजलाई सजाय छुट नदिनुको लिखित कारण १५ दिनभित्र पेश गर्न आदेश जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्